Sarbaguna News

सिटी होटलको हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन

सिटी होटल लिमिटेड (CITY) ले भदौ २३ गतेदेखि बिक्री खुला गरेको ८० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (असोज २६ गते) अन्तिम दिन रहेको छ। कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ८ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यसअनुसार कम्पनीले प्रतिशेयर रु. १०० अंकित मूल्यका १ करोड …
Read More

रिभर फल्स पावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

रिभर फल्स पावर लिमिटेडले भदौ २३ गतेदेखि बिक्री खुला गरेको १०० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (असोज २६ गते) अन्तिम दिन रहेको छ। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यसअनुसार कम्पनीले रु. १०० अंकित मूल्यका ७० लाख कित्ता हकप्रद …
Read More

सानिमा बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

सानिमा बैंक लिमिटेड (SANIMA) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भोली, असोज २७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्। …
Read More

आरभीभी सेक्युरिटिजको चौथो वार्षिकोत्सव उत्साहपूर्वक सम्पन्न

आर भी भी सेक्युरिटिज कम्पनी लिमिटेड (ब्रोकर नं. ९७) ले आफ्नो चौथो वार्षिकोत्सव विशेष उत्साहका साथ सम्पन्न गरेको छ। कम्पनी मिति २०७९ असोज २४ गते कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भई नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी नेप्से सदस्यता लिएर सिमित धितोपत्र दलाल सेवा प्रारम्भ गरेको हो। उत्सवको अवसरमा प्रमुख कार्यकारी …
Read More

एभरेष्ट बैंकको शेयरमूल्य समायोजन : नयाँ मूल्य निर्धारण

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट बैंक लिमिटेड (EBL) को शेयरमूल्य समायोजन गरिएको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेपछि नेप्सेले ६ प्रतिशत बोनस शेयरको समायोजन गरी नयाँ मूल्य रु. ६७६.४२ निर्धारण गरेको हो। अघिल्लो कारोबार दिन कम्पनीको शेयर अन्तिम पटक रु. ७१७ मा कारोबार भएको थियो। …
Read More

तरलता नीतिमा लचकता आए पनि बजार अपेक्षित प्रदर्शन गर्न असफल

बजारमा हिजो नेपाल राष्ट्र बैंक (एनआरबी) को नयाँ परिपत्र सार्वजनिक भएपछि प्रारम्भिक समयमा ४% सर्किट ब्रेकरसम्म पुगेको बजार अन्त्यसम्म आइपुग्दा भने सो बल कायम राख्न सकेन। एनआरबीले लगाएको २५ करोडको क्याप हटाई बैंक तथा वित्तीय संस्थाहरूलाई केही लचकता प्रदान गरेपनि बजारले अपेक्षित प्रदर्शन गर्न सकेन। बजारमा प्रारम्भिक उत्साह देखिए पनि …
Read More

शिव श्री हाइड्रोपावरको हकप्रदमा आज अन्तिम दिन

शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेड (SSHL) ले भदौ १९ गतेदेखि बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज (असोज २३ गते) अन्तिम दिन रहेको छ। कम्पनीले हाल कायम एक कित्ता शेयर बराबर एक कित्ताको अनुपातमा हकप्रद शेयर जारी गरेको हो। यस अनुसार कम्पनीले प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरले १ …
Read More

आज एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

एभरेष्ट बैंक लिमिटेड (EBL) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (असोज २३ गते) रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात असोज २४ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार, आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले बैंकको लाभांश प्राप्त गर्न र आगामी साधारण सभामा …
Read More

नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा हटायो

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूसँग सम्बन्धित एकीकृत निर्देशन २०८१ संशोधन गर्दै शेयर धितो (मार्जिन प्रकृतिको) कर्जाको सीमा हटाएको छ। यसअघि, मार्जिन कर्जामा एकल ग्राहकका लागि अधिकतम २५ करोड रुपैयाँसम्म मात्र कर्जा प्रवाह गर्न पाइन्थ्यो। नयाँ व्यवस्थाअनुसार, बैंक तथा वित्तीय संस्थाहरूले अब ग्राहकको जोखिम मूल्याङ्कन र कर्जा क्षमताका आधारमा …
Read More

दोस्रो दिन पनि बजारमा दबाब: कारोबार रकम र Panic Selling दुवै बढे

दशैंपछि दोस्रो दिन पनि शेयर बजारमा दबाब झन् तीव्र देखियो। आज बजारमा हिजोभन्दा समेत ठूलो panic selling देखियो, जसले लगानीकर्ताहरूमा थप अनिश्चितता सिर्जना गर्‍यो।हिजोको तुलनामा आज कारोबार रकम पनि वृद्धि भएको छ, जसले बजारमा बिक्रीको दबाब उच्च भएको संकेत गर्छ।राजनीतिक अनिश्चितता, आन्दोलनसम्बन्धी चर्चा तथा लगानीकर्तामा नकारात्मक मनोविज्ञान (negative sentiment) बलियो …
Read More

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद आवेदन म्याद कात्तिक ९ गतेसम्म

नारायणी डेभलपमेन्ट बैंक लिमिटेड (NABBC) ले असोज २ गतेदेखि खुला गरेको १०० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने म्याद कात्तिक ९ गतेसम्मका लागि थप गरेको छ। बैंकले हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यसअनुसार, बैंकले कुल २६ लाख २४ हजार ६७६ कित्ता (रु. …
Read More

सिद्धार्थ बैंकको लाभांश घोषणा

सिद्धार्थ बैंक लिमिटेड (SBL) ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव पारित गरेको हो। घोषित लाभांशमध्ये ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) समावेश छन्। प्रस्तावित लाभांश …
Read More

दशैंपछि पहिलो दिन नेप्से दोहोरो अंकले घट्यो

दशैंपछिको पहिलो दिन बजार खुलेसँगै नेप्सेमा दोहोरो अंकको गिरावट देखा पर्‍यो।आज अधिकांश कम्पनीहरूमा कमजोरी देखिएको छ, विशेषगरी हाइड्रोपावर र बीमा समूहका शेयरहरू उल्लेखनीय रूपमा ओरालो लागेका छन्। बजारमा हाल चलिरहेको आन्दोलनसम्बन्धी चर्चा र राजनीतिक अनिश्चितताका विषयहरूले पनि नकारात्मक मनोविज्ञान (negative sentiment) सिर्जना गरिरहेको देखिन्छ,जसले गर्दा आजको गिरावटको प्रमुख कारण यही …
Read More

बाढीपहिरोले १७ उत्पादनमा रहेका जलविद्युत आयोजनाबाट १८० मेगावाट उत्पादन प्रभावित

पछिल्लो समय देशभर परेको बाढी र पहिरोका कारण १७ वटा सञ्चालनमा रहेका जलविद्युत आयोजनाबाट १८० मेगावाट विद्युत उत्पादन प्रभावित भएको छ। त्यस्तै, ३३८ मेगावाट क्षमताका १५ वटा निर्माणाधीन आयोजना समेत क्षतिग्रस्त भएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (IPPAN) ले जानकारी दिएको छ। यी मध्ये दोस्रो बजार (नेप्से) मा सूचीकृत १४ …
Read More

मञ्जुश्री फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

मञ्जुश्री फाइनान्स लिमिटेड (MFIL) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ। फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज २२ गते एक दिनका लागि बुकक्लोज गर्नेछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन र वितरण हुने लाभांश प्राप्त गर्न सक्नेछन्। कम्पनीले असोज …
Read More

एसवाई प्यानल नेपाल लिमिटेड आईपीओमा आवेदन दिने अन्तिम दिन

एसवाई प्यानल नेपाल लिमिटेडले असोज ७ गतेदेखि उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने अन्तिम दिन आज रहेको छ। कम्पनीले जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख …
Read More

दशैं बिदापछि आजदेखि नेप्सेमा कारोबार पुनः सुरु

दशैं बिदा सकिएसँगै आजदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर कारोबार पुनः सुरु हुने भएको छ। करिब एक सातासम्म बन्द रहेको बजार आजदेखि नियमित रूपमा सञ्चालनमा आउनेछ। दशैंअघि केही दिन लगानीकर्ता गतिविधि सुस्त भए पनि बिदापछि बजारमा नयाँ उत्साह र व्यापारिक ऊर्जा देखिने अपेक्षा गर्न सकिन्छ। विश्लेषकहरूका अनुसार बिदापछि बैंकिङ, …
Read More

सुन र चाँदी दुबैको मूल्यमा भारी वृद्धि, ऐतिहासिक स्तरमा कारोबार

असोज १९ गते, आइतबार — नेपाली बजारमा आज सुन र चाँदी दुबैको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ, जसले नयाँ रेकर्ड कायम गरेको छ। दशैँपछि खुलेको बजारमा सुन प्रतितोला ७ हजार ४०० रुपैयाँले बढेर ऐतिहासिक स्तरमा पुगेको छ भने, चाँदी पनि तोलामा १२० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार …
Read More

Share market courses online free Kathmandu Nepal

Learn the essentials of stock trading with free online share market courses available in Kathmandu, Nepal. These beginner-friendly and advanced-level programs cover technical analysis, chart reading, price action, and day trading strategies. Share market courses online free in Kathmandu Nepal, you can gain practical trading skills, enhance your career, or …
Read More

सोमबार नेप्सेमा कारोबार बन्द, भोलीदेखि नियमित खुल्ने

जिल्ला प्रशासन कार्यालय, काठमाडाैँले सोमबारको सार्वजनिक बिदा कटौती गर्दै सबै कार्यालय खोल्न निर्देशन दिएको भए पनि नेप्सेले आज शेयर कारोबार नखोल्ने निर्णय गरेको छ। यसअनुसार दोस्रो बजारको कारोबार भोली असोज २१ गतेदेखि मात्र सञ्चालन हुने भएको छ। Share Training in Kathmandu
Read More
SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In