Sarbaguna News

Forex trading Course in Nepal

Learn to trade currencies with confidence through our comprehensive Forex trading Course in Nepal. Gain insights into market trends, analysis techniques, trading strategies, and risk management. Key Highlights: Mode of Learning: Live online, instructor-led sessions with interactive guidance. What is Forex? Buying and selling currencies in a global, decentralised market …
Read More

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले असोज २६ गतेदेखि सर्वसाधारणका लागि २५ लाखभन्दा बढी आईपीओ शेयर खुला गर्ने

श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आगामी असोज २६ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले यसअघि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छुट्याइएको शेयर वितरण गरिसकेको हो। कम्पनीलाई जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात ३२ …
Read More

सानिमा बैंकको २१औं साधारण सभा कात्तिक २ गते, ७.३६% नगद लाभांश पारित हुने

सानिमा बैंक लिमिटेड (SANIMA) ले आगामी कात्तिक २ गते, आइतबार, २१औं वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा बिहान १० बजे राजधानीको आम्रपाली बैङ्क्वेट, भाटभटेनीमा आयोजना हुने छ। सभामा गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ७.३६८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ। त्यस्तै, बैंकले ८.२५ प्रतिशत …
Read More

रिभर फल्स पावरको हकप्रद आवेदन अवधि असोज २६ गतेसम्म बढ्यो

रिभर फल्स पावर लिमिटेड (RFPL) ले भदौ २३ गतेदेखि खुला गरेको १०० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरेको छ। कम्पनीका अनुसार अब यसमा असोज २६ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले हाल कायम १:१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्दै ७० करोड रुपैयाँबराबरको ७० लाख कित्ता शेयर सार्वजनिक गरेको हो। …
Read More

आरएसडिसी लघुवित्तको लाभांश घोषणा

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RSDC) ले गत आर्थिक वर्षको मुनाफाबाट ८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। असोज ११ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले सो लाभांश प्रस्ताव गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सो लाभांश वितरण गरिनेछ। Share Training …
Read More

सागर डिष्टिलरीको आईपीओ बाँडफाँट सम्पन्न

आइतबार सागर डिष्टिलरी लिमिटेडको आईपीओ बाँडफाँट गरिएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँट प्रक्रिया सम्पन्न भएको हो। कम्पनीले गत भदौ ३० गतेदेखि असोज ९ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्काशन गरेको थियो। सो निष्काशनमा …
Read More

भगवति हाइड्रोपावरको साधारण सभा र लाभांश प्रस्ताव

भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (BGWT) ले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न लागेको लाभांश प्रस्तावसहित २५ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा कात्तिक २ गते, आइतबार, पोखराको आव्या क्लब, घारीपाटनमा बिहान ११ बजे सुरु हुनेछ। सभामा १४% बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ६% नगद लाभांश, गरी कुल …
Read More

मञ्जुश्री फाइनान्सको साधारण सभा असोज ३१ गते

मञ्जुश्री फाइनान्स लिमिटेड (MFIL) ले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न १८ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा असोज ३१ गते, शुक्रबार, थापागाउँ ब्याङ्केट, नयाँ बानेश्वरमा बिहान ११ बजे सुरु हुने कम्पनीले जनाएको छ। सभामा १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। …
Read More

नेपाल ल्यूब आयल लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

नेपाल ल्यूब आयल लिमिटेड (NLO) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीबार रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज १२ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरुले कम्पनीको ३४ औँ वार्षिक साधारण सभामा सहभागी हुन सक्नेछन् र घोषणा …
Read More

गुराँस लघुवित्तले १५ प्रतिशत लाभांश घोषणा

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। असोज ८ गते बसेको कम्पनीको सञ्चालक समितिको …
Read More

शिव श्री हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन अवधि असोज २३ गतेसम्म

शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेड (SSHL) ले भदौ १९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरेको छ। अब लगानीकर्ताले असोज २३ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीले हाल कायम १ कित्ता बराबर १ कित्ता अनुपातमा शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्दैछ। यस अन्तर्गत कम्पनीले १ अर्ब …
Read More

झापा इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न

झापा इनर्जी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) बाँडफाँट सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडको कार्यालयमा आज बिहान बाँडफाँट प्रक्रिया सम्पन्न गरिएको हो। कम्पनीले गत भदौ २० गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता रु. १०० अंकित मूल्यका ४ लाख ७३ हजार ३३६ कित्ता शेयर निष्काशन गरेको थियो। …
Read More

KSBBL र UPCL को लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) र यूनिभर्सल पावर कम्पनी लिमिटेड (UPCL) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (असोज ७ गते) रहेको छ। दुबै कम्पनीले भोली अर्थात असोज ८ गते बुकक्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्रै आगामी साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न …
Read More

एसवाई प्यानल नेपालले आजदेखि आईपीओ निष्काशन सुरु

एसवाई प्यानल नेपाल लिमिटेडले आज (असोज ७ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गरी शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख रुपैयाँको ४० प्रतिशत बराबर ५२ लाख ३२ …
Read More

नवनियुक्त चार मन्त्रीले गरे शपथग्रहण

प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको मन्त्रिमण्डलमा आज थप चार मन्त्रीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्रीहरुलाई शपथ दिलाए। शपथ लिने मन्त्रीहरुमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा (उद्योग, कानुन तथा भूमि), राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन (शिक्षा, विज्ञान तथा प्रविधि), पत्रकार …
Read More

SANIMA ले आफ्ना शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ७.३६८५ प्रतिशतका दरले करसहित १ अर्ब ७ लाख ५४ हजार ७०० रुपैयाँ १५ पैसा बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। असोज ३ गते बसेको सञ्चालक …
Read More

खानी खोला हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिन आज अन्तिम दिन

खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड (KKHC) ले भदौ ३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिन आज (असोज ५ गते) अन्तिम दिन रहेको छ। कम्पनीले हाल कायम १ कित्ता बराबर १ कित्ता (१:१) को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद …
Read More

सागर डिष्टिलरीको आईपीओमा आवेदन दिन आज अन्तिम दिन

सागर डिष्टिलरी लिमिटेडको सर्वसाधारणलाई खुला गरिएको प्राथमिक शेयर (आईपीओ)मा आवेदन दिन आज (असोज ५ गते) अन्तिम दिन रहेको छ। कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतबराबरको १४ लाख ५२ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीलाई …
Read More

नेप्सेले अन्तिम १५ मिनेटको औसत मूल्य गणना विधि स्थगित गर्ने

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबारदेखि अन्तिम १५ मिनेटको औसत मूल्य गणना विधि स्थगित गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले सो विधि हटाउन निर्देशन दिएपछि नेप्सेले यो निर्णय गरेको हो। नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार, अबदेखि कारोबार अन्त्य हुने समयमा कायम हुने अन्तिम कारोबार मूल्यलाई नै आधार मानी सूचकांक गणना गरिनेछ। …
Read More

बजार रोकियो, डर बढ्यो: नेप्से नकारात्मक सर्किट विश्लेषण

– दीप थापा नेपाल स्टक एक्सचेञ्ज (NEPSE) मा कहिले काँही अचानक नकारात्मक सर्किट लाग्ने घटना देखिन्छ। यस्तो अवस्थामा बजारले दैनिक कारोबारमा तय गरिएको प्रतिशत (-6%) जति घट्दा बजार रोकिन्छ। विगतका तथ्यांक हेर्दा यस्तो अस्थिरता मुख्यतः देश तथा आपतकालीन परिस्थितिहरूले उत्पन्न भएको देखिन्छ। सन् २०१६ देखि हालसम्मका केही महत्वपूर्ण नकारात्मक सर्किट …
Read More
SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In