Sarbaguna News

Technical Indicators in Stock Market: A Complete Guide for Traders

Technical indicators are mathematical calculations based on price, volume, or open interest of a security. Traders and investors use them in technical analysis to understand market trends, momentum, volatility, and potential reversal points. Here’s a breakdown for you: 🔹 Types of Technical Indicators 1. Trend Indicators Show the overall direction …
Read More

अर्थ मन्त्रालयद्वारा पूँजी बजार सुधारका लागि ४ सदस्यीय कार्यदल गठन

अर्थ मन्त्रालयले पूँजी बजारमा सुधारका लागि ४ सदस्यीय कार्यदल गठन गरेको छ। अर्थमन्त्री रामेश्वर खनालले रुपेश केसीको संयोजकत्वमा गठित कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका कामु कार्यकारी निर्देशक निरन्जन फुयाँल तथा अर्थ मन्त्रालयका शरद निरौला (सदस्य सचिव) रहेका छन्। कार्यदललाई पूँजी बजारमा विकसित विसंगति तथा …
Read More

नेपाल ल्यूब आयलको ३४ औँ वार्षिक साधारण सभा असोज ३१ गते

नेपाल ल्यूब आयल (NLO) ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ। सो प्रस्ताव पारित गर्न कम्पनीले असोज ३१ गते ललितपुर, पुल्चोकस्थित द प्लाजा सभाहलमा बिहान ११:३० बजे ३४ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभामा बोनस शेयरसँगै कर प्रयोजनका लागि १.०५२६४ …
Read More

नेप्सेमा दोस्रो नकारात्मक सर्किट, ४० मिनेटका लागि कारोबार रोकियो

सत्ता परिवर्तनपछि खुलेको पहिलो दिन शेयर बजारमा ठूलो उतारचढाव देखिएको छ। नियमित बजार खुलेको २ मिनेटमै नेप्से ४ प्रतिशतले घट्दा पहिलो नकारात्मक सर्किट ब्रेक लागी कारोबार २० मिनेटका लागि स्थगित भएको थियो। तर बजार पुनः खुलेपछि लगानीकर्ताको बेचबिखन निरन्तर बढेपछि ११ बजेर २६ मिनेटमा नेप्से परिसूचक ५ प्रतिशतले घट्दा दोस्रो …
Read More

सत्ता परिवर्तनपछि नेप्सेमा नकारात्मक सर्किट, कारोबार २० मिनेट रोकियो

सत्ता परिवर्तनपछिको पहिलो कारोबार दिन नेप्से परिसूचकमा ठूलो गिरावट आएको छ। प्रि–ओपन सेसनमै उच्च अंकले घट्न थालेको नेप्से, नियमित कारोबार खुलेको मात्र २ मिनेटमै १०७.०४ अंकले घटेपछि नकारात्मक सर्किट लागेको हो। यससंगै शेयर बजारमा लगानीकर्ताको प्यानिक सेलिङ बढ्दा नेप्सेले सुरक्षा उपायस्वरूप २० मिनेटका लागि शेयर कारोबार स्थगित गरेको छ। Share …
Read More

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर निष्काशन सुरु

नारायणी डेभलपमेन्ट बैंक लिमिटेड (NABBC) ले आज असोज २ गतेदेखि १०० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। यस अनुसार हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन हुनेछ। बैंकले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर, …
Read More

बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न

बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँट बिहीबार बिहान शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा सम्पन्न भएको छ। कम्पनीले भदौ १६ देखि १९ गतेसम्म सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो। सो शेयरका लागि २१ लाख ७५ हजार ८८८ …
Read More

बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँड

बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँड आउँदो बिहीबार बिहान ९ बजे हुने भएको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार सो समयमा बाँडफाँड प्रक्रिया सम्पन्न गरिनेछ। कम्पनीले भदौ १६ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि १७ लाख १ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको थियो। यस आईपीओमा करिब १ लाख ७० हजार …
Read More

माछापुच्छ्रे बैंकको मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले माछापुच्छ्रे बैंक लिमिटेड (MBL) को शेयर मूल्य बोनस शेयरको कारण समायोजन गरेको छ। कम्पनीले ४ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेसँगै आज नेप्सेमा यसको समायोजित मूल्य रु. २३८.८२ कायम गरिएको हो।   Share Training in Kathmandu/Deep Thapa, 9849290806
Read More

एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओ असोज ७ गतेदेखि खुल्दै

एसवाई प्यानल नेपाल लिमिटेडले असोज ७ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) गर्ने भएको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी यो आईपीओ ल्याउन लागेको हो। यसअघि भदौ २९ गतेदेखि आईपीओ खोल्ने तयारी गरे पनि विशेष परिस्थितिका कारण निष्काशन मिति सारेर असोज ७ गते …
Read More

Why Are Candlesticks Important in Trading?

A candlestick is one of the most widely used tools in technical analysis to represent price movements of a stock, index, or any financial asset within a specific time frame. Each candlestick shows four key pieces of information: the opening price, closing price, highest price, and lowest price during that …
Read More

असोज महिनामा वाणिज्य बैंकको ब्याजदर घट्यो

वाणिज्य बैंकहरूले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। प्रकाशित सूचनाअनुसार भदौ महिनाको तुलनामा असोजमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर घटेको छ। भदौमा ५.५७७ प्रतिशतविन्दु रहेको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर असोजमा झरेर ५.४६३५ प्रतिशतविन्दुमा पुगेको छ। यस अवधिमा औसत ब्याजदर ०.११ प्रतिशतविन्दुले घटेको हो। २० वाणिज्य …
Read More

खानी खोला हाइड्रोपावरको हकप्रद शेयर आवेदन,असोज ५ गतेसम्म

खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने अवधि पुनः थप गरेको छ। कम्पनीले भदौ ३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रदमा अब असोज ५ गतेसम्म आवेदन दिन सकिनेछ। यसअघि भदौ ३१ गतेसम्म म्याद थपिएको थियो। हाल देशमा देखिएको विषम परिस्थितिलाई मध्यनजर गर्दै अन्तिम पटकका लागि …
Read More

Chart Patterns and its importance

Chart pattern analysis is an important part of technical analysis in the stock market. It helps traders and investors understand the psychology of the market and anticipate possible price movements. Here’s why it’s important   Importance of Chart Pattern Analysis Identifies Market Trends Chart patterns reveal whether the market is …
Read More

सागर डिष्टिलरीको आईपीओ सर्वसाधारणका लागि खुला

सागर डिष्टिलरी लिमिटेडले आज (भदौ ३० गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ बाँडफाँट सम्पन्न भइसकेको छ। कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतबराबर १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता …
Read More

यूनिभर्सल पावर कम्पनीले साधारण सभा बोलायो

यूनिभर्सल पावर कम्पनी लिमिटेड (UPCL) ले गत आर्थिक वर्षको मुनाफाबाट बोनस वितरणपश्चात हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले असोज २३ गते, बिहीबार, दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यू, तीखेदेवल, ललितपुरमा साधारण सभा आह्वान गरेको हो। सो सभा बिहान १० बजे सुरु हुनेछ। सभाले हाल …
Read More

अर्थमन्त्री रामेश्वर खनाल : दृढता, इमानदारी र विवेकका प्रतीक

प्रधानमन्त्री सुशीला कार्कीले संवेदनशील घडीमा मन्त्रिपरिषदलाई पूर्णता दिँदै पूर्वअर्थ सचिव रामेश्वर खनाललाई अर्थमन्त्री नियुक्त गरेकी छिन्। आर्थिक संकटको गहिरो खाडलमा फसेको मुलुकलाई उनको अनुभव र दृढताले नयाँ बाटो देखाउने विश्वास गरिएको छ। ०१३ साल असार २ गते पाल्पा, तानसेनमा जन्मिएका खनाल विद्यार्थी जीवनदेखि नै अनुशासित, मेधावी र श्रमशील व्यक्तित्वको रूपमा …
Read More

झापा इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

झापा इनर्जी लिमिटेडले भदौ २० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (भदौ २९ गते) अन्तिम दिन भएको छ। कम्पनीले भदौ २४ गते निष्काशन बन्द गर्ने प्रारम्भिक सूचना प्रकाशित गरेको भए पनि सो दिनको विषम परिस्थितिका कारण निष्काशन अवधि एक दिन थपिएको हो। यसअघि आयोजना प्रभावित क्षेत्रका …
Read More

प्रधानमन्त्री कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद् आज शपथ ग्रहण

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका मन्त्रीहरूले आज बिहान साढे ११ बजे शपथ ग्रहण गर्ने भएका छन्। राष्ट्रपति कार्यालयका अनुसार शपथ ग्रहण समारोह शीतलनिवासमा टेन्टमा आयोजना हुने छ। प्रधानमन्त्री कार्कीले अर्थमन्त्रीमा रामेश्वर खनाल, गृह तथा कानुनमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा, शहरी विकास तथा भौतिक पूर्वाधारमन्त्रीमा कुलमान घिसिङलाई सिफारिस गरेकी थिइन्। …
Read More

यातायात व्यवस्था विभागका सेवा अनिश्चितकालका लागि बन्द

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरणसहित सम्पूर्ण सूचना प्रविधि प्रणाली अनिश्चितकालका लागि बन्द भएको घोषणा गरेको छ। आइतबार जारी सूचनामा विभागले उल्लेख गरेको छ कि संरचनामा तोडफोड, आगजनी तथा चोरी/लुटपाटबाट इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन र सर्भरमा क्षति पुगेकोले लाइसेन्स तथा विद्युतीय …
Read More
SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In