Sarbaguna News

दरमखोला हाइड्रोले सर्वसाधारणका लागि आईपीओ निष्काशन सुरु

दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आज (साउन १५ गते) देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) खुला गरेको छ। कम्पनीले आयोजनाबाट प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पहिले नै शेयर बाँडफाँट गरिसकेको छ। अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गरिएको हो। कम्पनीले कुल ३९ लाख ५० हजार …
Read More

श्रीनगर एग्रीटेकलाई आईपीओ निष्काशनको अनुमति

नेपाल धितोपत्र बोर्डले श्रीनगर एग्रीटेक इण्डष्ट्रीज लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) गर्न अनुमति दिएको छ। बोर्डले कम्पनीलाई साउन १३ गते आईपीओ निष्काशनको स्वीकृति दिएको हो। कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशतका दरले कुल ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्नेछ। यसअनुसार, प्रतिकित्ता १०० रुपैयाँ दरका …
Read More

झापा इनर्जीले आईपीओ निष्काशन सुरु गर्‍यो

झापा इनर्जी लिमिटेडले आज साउन १४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) प्रक्रिया सुरु गरेको छ। कम्पनीले कुल जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ८० लाख १९ हजार रुपैयाँ बराबरको ३ लाख …
Read More

एशियन लाइफको हकप्रद शेयरमा आवेदन दिने म्याद साउन २० सम्म

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २५ गतेदेखि निष्काशनमा ल्याएको हकप्रद शेयरमा आवेदन दिने समय साउन २० गतेसम्म थप गरेको छ। कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर ४.२ कित्ताको अनुपातमा ४२ प्रतिशत हकप्रद शेयर निष्काशन गरिरहेको छ। कम्पनीले कुल १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार रुपैयाँ बराबरको …
Read More

हिमालयन बैंकको एफपीओ बाँडफाँट

हिमालयन बैंक लिमिटेड (HBL) को एफपीओ आज (साउन १३ गते) बिहान ९ बजे बैंकको कमलादीस्थित कार्यालयमा बाँडफाँट गरिएको छ। बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ प्रिमियम थप गरी १५७ रुपैयाँमा एफपीओ निष्काशन गरेको थियो। असार ३१ गतेदेखि साउन ४ गतेसम्म खुला रहेको एफपीओमा बैंकले ९२ लाख ५० हजार …
Read More

सूर्यज्योति लाइफले पुराना लाभांश संकलन गर्न सेयरधनीलाई आग्रह

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न आर्थिक वर्षमा वितरण गरेको तर हालसम्म नलिइएको लाभांश संकलन गर्न बाँकी रहेका सेयरधनीलाई आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। कम्पनीले सेयरधनीहरूले हालसम्म नलिएको लाभांश सम्बन्धी विवरण आफ्नो सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेडको वेबसाइटमा राखिएको जनाएको छ। त्यस्तै, कम्पनीले सेयर अभौतिकीकरण, विवरण अद्यावधिक …
Read More

राष्ट्र बैंकले फेरि ५० अर्ब रुपैयाँ तान्दै

लगानीयोग्य रकम प्रणालीमा अत्यधिक भएपछि नेपाल राष्ट्र बैंकले आज पुनः ५० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोगमार्फत उक्त रकम संकलन गर्न लागेको हो। राष्ट्र बैंकका अनुसार निक्षेप संकलनका लागि आज (साउन २० गते) दिउँसो ३ बजे बोलकबोल हुनेछ। उक्त बोलकबोलमा ‘क’, ‘ख’ र …
Read More

इन्फिनिटी लघुवित्तको नाफामा वृद्धि

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड (ILBS) ले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो वर्षको तुलनामा १०४.७१ प्रतिशतले वृद्धि भई ९ करोड ३७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो नाफा ४ करोड ५७ लाख रुपैयाँ थियो। …
Read More

तेह्रथुम पावरको हकप्रद शेयर आवेदन आज अन्तिम दिन

तेह्रथुम पावर कम्पनी लिमिटेड (TPC) ले शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (साउन ११ गते) अन्तिम दिन रहेको जानकारी दिएको छ। कम्पनीले असार १६ गतेदेखि खुला गरेको हकप्रदमा कायम १ कित्ता शेयर बराबर १ कित्ताको अनुपातमा ४० लाख कित्ता शेयर निष्काशन गरेको हो, जसको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको …
Read More

पिपुल्स पावरको हकप्रद शेयर आवेदन अवधि साउन २६ गतेसम्म बढ्यो

पिपुल्स पावर लिमिटेड (PPL) ले असार २२ गतेदेखि खुला गरेको ५० प्रतिशत हकप्रद शेयरको आवेदन दिने अवधि साउन २६ गतेसम्म थप गरेको छ। कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ५ कित्ताको अनुपातमा कुल ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन गरेको हो, …
Read More

सांग्रिलाको वितरणयोग्य मुनाफामा वृद्धि

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड (SADBL) ले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरणअनुसार बैंकको वितरणयोग्य मुनाफा अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा २१३.८१ प्रतिशतले वृद्धि भई ४१ करोड ३८ लाख रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा यो मुनाफा १३ करोड १८ लाख रुपैयाँ मात्र …
Read More

दरमखोला हाइड्रोको आईपीओ साउन १५ देखि खुला

दरमखोला हाइड्रो इनर्जी लिमिटेडले साउन १५ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले जारी पूँजीको ३८.३३ प्रतिशत अर्थात ३९ लाख ५० हजार कित्ता शेयरमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई शेयर निष्काशन गरिसकेको छ। अब दोस्रो चरणमा सर्वसाधारणका लागि २४ लाख …
Read More

जगदुल्ला हाइड्रोपावर अनियमितता प्रकरणमा लेखा समितिको निर्देशन

जगदुल्ला हाइड्रोपावरमा भएको भनिएको अनियमिततासम्बन्धी प्रकरणमा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले प्रचलित कानूनअनुसार आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ। आज समितिमा भएको छलफलपछि सभापति ऋषिकेश पोखरेलले सम्बन्धित निकायलाई छानबिन तथा जवाफदेही बनाउन निर्देशन दिने निर्णय सुनाएका हुन्। उनले यो विषय पहिल्यै सर्वोच्च अदालतमा विचाराधीन रहेकाले प्रत्यक्ष छलफल नगर्नुपर्ने अवस्था …
Read More

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफा घट्यो, वितरणयोग्य मुनाफा भने बढ्यो

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) ले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार, बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा १३.८६% घटेर १ अर्ब १४ करोड ५५ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यो नाफा १ अर्ब ३२ करोड ९८ लाख …
Read More

झापा इनर्जीको आईपीओ साउन १४ देखि बिक्री खुला

झापा इनर्जी लिमिटेडले साउन १४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साधारण शेयर (IPO) निष्काशन गर्दैछ। कम्पनीले आफ्नो ३८ करोड १ लाख ९० हजार रुपैयाँ जारी पूँजीको १० प्रतिशत बराबरको शेयर निष्काशन गर्न लागेको हो। यसअनुसार, कम्पनीले ३ लाख ८० हजार १९० कित्ता शेयर …
Read More

नेपाल इन्स्योरेन्सको हकप्रद शेयर बिक्री खुला

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड (NICL) ले आज (साउन ६ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ३४.७८३ प्रतिशत हकप्रद शेयर निष्काशन गर्दैछ। यस अनुसार, कम्पनीले १० कित्ता शेयर बराबर ३.४७८३ कित्ता अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६५ लाख ७६ हजार ९६७.७६ …
Read More

बन्दीपुर केवलकारको आईपीओ बिक्री खुला

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आज (साउन ६ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७०६७ प्रतिशत, अर्थात ५८ करोड ६० लाख रुपैयाँ बराबरको …
Read More

राप्ती हाइड्रोले अवितरित हकप्रद शेयर लिलामीमार्फत बिक्री गर्दै

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड (RHGCL) ले अवितरित हकप्रद शेयर लिलाम (बोलपत्र) प्रक्रिया मार्फत बिक्री गर्ने भएको छ। कम्पनीले १ बराबर १ अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको हिस्सालाई लिलामबाट बिक्री गर्न लागेको हो। कम्पनीले लकइनमा नरहेका ५ लाख ६४ हजार १० कित्ता र लकइनमा रहेका १ लाख …
Read More

गुराँस लघुवित्तको नाफामा वृद्धि, ईपीएस ३४ रुपैयाँ नाघ्यो

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा ८९.९६ प्रतिशतले वृद्धि भएको छ। लघुवित्तले समीक्षा अवधिमा ३ करोड ९५ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको …
Read More

पोखरा र समृद्धि फाइनान्स मर्जरमा

पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स लिमिटेडबीच मर्जरमा जाने औपचारिक सहमति भएको छ। आज बिहान पोखरास्थित होटल ल्यान्डमार्कमा आयोजित कार्यक्रममा दुई संस्थाबीच मर्जरसम्बन्धी समझदारीपत्र (MoU) मा हस्ताक्षर गरिएको हो। सम्झौतामा पोखरा फाइनान्सका तर्फबाट अध्यक्ष तिलबहादुर गुरूङ र समृद्धि फाइनान्सका तर्फबाट अध्यक्ष सुदीप घिमिरेले हस्ताक्षर गरेका छन्। मर्जर प्रक्रिया १:१ शेयर …
Read More
SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In