Sarbaguna News

हिमालयन बैंकको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

हिमालयन बैंक लिमिटेड (HBL) ले असार ३२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको फर्दर पब्लिक इस्यू (एफपीओ) मा आवेदन दिने आज (साउन ४ गते) अन्तिम दिन रहेको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत हिस्सा सर्वसाधारणलाई छुट्याउनु पर्ने प्रावधानअनुसार बैंकले एफपीओ जारी …
Read More

तेह्रथुम पावरको हकप्रद शेयरमा आवेदन अवधि साउन ११ सम्म

तेह्रथुम पावर कम्पनी लिमिटेड (TPC) ले असार १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने अवधि साउन ११ गतेसम्मका लागि थप गरिएको छ। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरिरहेको छ। यसअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४० लाख …
Read More

कामना सेवा विकास बैंक पहिलो बनेर वार्षिक वित्तीय विवरण सार्वजनिक

कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गर्ने पहिलो बैंक बनेको छ। बैंकले साउन २ गते नै अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै अघिल्लो वर्षको तुलनामा खुद नाफा ९.१९ प्रतिशतले वृद्धि भएको जनाएको छ। बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ६३ करोड ५२ लाख …
Read More

प्रभु इन्स्योरेन्सको शेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड (PRIN) को शेयरमूल्य समायोजन गरिएको छ। कम्पनीले वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले १८ प्रतिशत बोनस शेयरको समायोजन गर्दै नयाँ मूल्य ८०७ रुपैयाँ ८० पैसा निर्धारण गरेको हो। समायोजनअघि बिहीबार अन्तिम कारोबार मूल्य प्रतिकित्ता ९५३ रुपैयाँ २० …
Read More

राजस्व संकलनमा १ खर्ब २० अर्ब रुपैयाँले वृद्धि (८१/८२)

अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सरकारको कुल राजस्व संकलन ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा १ खर्ब २० अर्ब रुपैयाँले बढी हो। अघिल्लो आव २०८०/८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ मात्र राजस्व संकलन भएको थियो। राजस्व संकलनमा ११.३३ प्रतिशतले वृद्धि …
Read More

प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड (PRIN) को लाभांश सुरक्षित गर्ने आज (साउन १ गते) अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ साउन २ गते (भोली) एक दिनका लागि बुकक्लोज गर्न लागेको हो। यसअनुसार, आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले वार्षिक साधारण सभामा …
Read More

सुनको मूल्यमा एकैदिन १,३०० रुपैयाँको गिरावट

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १,३०० रुपैयाँले घटेको हो। मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँ थियो भने आज घटेर १ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मूल्यमा आएको गिरावटले उपभोक्तालाई …
Read More

शेयर धितो कर्जा १ खर्ब २८ अर्ब नाघ्यो, नबिल बैंक अग्रस्थानमा

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म वाणिज्य बैंकहरूले दिएको शेयर धितो कर्जा १ खर्ब २८ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। योमध्ये मात्र वाणिज्य बैंकहरूको हिस्सा १ खर्ब ६ अर्ब १८ करोड रुपैयाँ रहेको छ। कुल २० वाणिज्य बैंकहरूमध्ये स्ट्यान्डर्ड चार्टर्ड बैंक बाहेक सबैले शेयर धितो कर्जा प्रवाह गरेका छन्। हाल …
Read More

साउनमा वाणिज्य बैंकको औसत ब्याजदर घट्यो

वाणिज्य बैंकहरूले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। प्रकाशित विवरणअनुसार असार महिनाको तुलनामा साउनमा औसत ब्याजदर घटेको छ। व्यक्तिगत मुद्दति निक्षेपमा असार महिनामा अधिकतम ब्याजदर औसतमा ५.९०२ प्रतिशतविन्दु रहेकोमा साउन महिनामा घटेर ५.६९७५ प्रतिशतविन्दुमा झरेको छ। यो ०.२०४५ प्रतिशतविन्दुले घटेको हो। त्यस्तै, संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर पनि …
Read More

हिमालयन बैंकले एफपीओ निष्काशन सुरू गर्‍यो

हिमालयन बैंक लिमिटेड (HBL) ले आज (असार ३२ गते) देखि थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गरेको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत सर्वसाधारणका नाममा राख्नुपर्ने प्रावधानअनुसार बैंकले एफपीओ ल्याएको हो। हाल बैंकको कुल चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख …
Read More

ट्रेड टावर लिमिटेड (TTL) को शेयर नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबार खुला

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ट्रेड टावर लिमिटेड (TTL) को शेयर सूचीकृत भएको छ। असार ३१ गते कम्पनीको जम्मा ८१ लाख ५६ हजार ९७ कित्ता शेयर नेप्सेमा सूचीकृत गरिएको हो। सूचीकृत शेयरमध्ये कम्पनीले सर्वसाधारणमा निष्काशन गरी वितरण गरेको ३९ लाख ७१ हजार ६९३ कित्ता र संस्थापक शेयरधनीको तर्फबाट ४२ लाख …
Read More

बरुण हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर निष्कासन सुरु

बरुण हाइड्रोपावर कम्पनी लिमिटेड (BARUN) ले आज असार ३१ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १:१ अनुपातमा कुल ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्काशन गर्दैछ, जसको कुल अंकित मूल्य ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ रहेको छ। …
Read More

एनआरएन इन्फ्रास्ट्रक्चरले वर्णबास म्यूजियम होटलमा लगानी गर्ने

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले वर्णबास म्यूजियम होटलमा रणनीतिक लगानी गर्ने निर्णय गरेको छ। कम्पनीको असार २८ गते बसेको सञ्चालक समितिको बैठकले होटलमा ९.०९ प्रतिशत स्वामित्व रहने गरी लगानी गर्ने निर्णय गरेको हो, जुन संस्थापक शेयरको १४.२ प्रतिशत बराबर हो। यस निर्णयअनुसार एनआरएन र वर्णबास होटलबीच असार २९ गते शेयर …
Read More

बन्दीपुर केवलकारको आईपीओ साउन ६ गतेदेखि

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले साउन ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी साधारण शेयर (IPO) निष्काशन गर्ने भएको छ। कम्पनीले २ अर्ब ८३ करोड रुपैयाँ जारी पूँजीको २०.७०६७ प्रतिशत अर्थात् ५८ लाख ६० हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको हो। यस अन्तर्गत, …
Read More

जोशी हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्दै

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (JOSHI) ले साउन १५ गतेदेखि ६५ प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम ३७ करोड १४ लाख रुपैयाँ चुक्ता पूँजीको आधारमा २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो, जसको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ …
Read More

बुङ्गल हाइड्रोकोआईपीओ खुला

बुङ्गल हाइड्रोपावर लिमिटेडले आज (असार २९ गते) देखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको छ। कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो। यसमा ८ …
Read More

आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति आज सार्वजनिक हुँदै

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को ५९औं मौद्रिक नीति आज (शुक्रबार) दिउँसो सार्वजनिक गर्ने तयारी गरेको छ। बिहीबार साँझ राष्ट्र बैंकको सञ्चालक समितिमा प्रस्तावित नीतिलाई पेस गरिएको थियो भने आज बिहानको बैठकमा उक्त नीति पेश हुने छ। आगामी वर्षका लागि ल्याइने मौद्रिक नीतिमा उदारवादी आर्थिक व्यवस्थाहरू समेटिने जनाइएको छ। …
Read More

स्वस्तिक लघुवित्तको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुला

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (असार २७ गते) देखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले जारी पूँजीको ४०% बराबर २ लाख ३१ हजार कित्ता शेयर निष्काशनको अनुमति पाएकोमा, कर्मचारीहरूका लागि १,१५५ कित्ता र सामूहिक लगानी कोषका लागि ११,५५० कित्ता सुरक्षित …
Read More

हिम स्टार उर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

हिम स्टार उर्जा कम्पनी लिमिटेडले असार २४ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज (असार २७ गते) अन्तिम दिन हो। कम्पनीले जारी पूँजीको ३०% अर्थात ११ लाख १९ हजार कित्ता शेयर निष्काशनको अनुमति पाएकोमा आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारमा रहेका नेपालीका …
Read More

छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

छ्याङ्दी हाइड्रोपावर लिमिटेड (CHL) ले जारी गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (असार २७ गते) अन्तिम दिन हो। कम्पनीले एक बराबर एक अनुपातमा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो, जसको कुल मूल्य ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ हुन्छ। कम्पनीले जेठ २ …
Read More
SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In