Jul 04, 2025
लामो समयदेखि २६ सयको सीमामा समायोजन हुँदै आएको नेप्से परिसूचकले पाँच दिनको लगातार वृद्धिपछि अन्ततः २७ सयको मनोवैज्ञानिक सीमा पार गरेको छ। वैशाख ७ पछि पहिलोपटक नेप्से २७०३.९६ विन्दुमा पुगेर बन्द भएको हो। पछिल्ला पाँच दिनमा बजार १०० अंकभन्दा बढीले बढेको छ— आइतबारदेखि बिहीबारसम्म क्रमशः २६.५३, ९.१९, २८.९१, ३४.४२ र …
Read More