Sarbaguna News

कर्णाली डेभलपमेन्ट बैंक घोटालाः पूर्वअध्यक्ष पशुपति दयाल मिश्र पक्राउ

कर्णाली डेभलपमेन्ट बैंकमा देखिएको करोडौँको आर्थिक अनियमिततासम्बन्धी मुद्दामा पूर्वअध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन्। उनीलाई नेपालगञ्जबाट प्रहरीले नियन्त्रणमा लिएको हो। मिश्र बैंक हिनामिनासँग सम्बन्धित प्रकरणमा मुख्य अभियुक्तको रूपमा पहिचानमा आएपछि लामो समयदेखि फरार थिए। पूर्वमधेश आन्दोलनको पृष्ठभूमिबाट राजनीति सुरु गरेका मिश्र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेको समर्थनमा उम्मेदवार बनेका …
Read More

युनाइटेड अजोड इन्स्योरेन्सको बोनसपछि शेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड (UAIL) को शेयरमूल्य समायोजन गरिएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेपछि नेप्सेले १० प्रतिशत बोनस शेयर समायोजन गर्दै नयाँ मूल्य निर्धारण गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ५५६ रुपैयाँ ६२ पैसा कायम भएको छ। यो मूल्य अघिल्लो कारोबार …
Read More

एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

एशियन लाइफ इन्स्योरेन्स लिमिटेड (ALICL) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (असार १९ गते) रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात् असार २० गते (शुक्रबार) एक दिनका लागि बुकक्लोज गर्न लागेको हो। यसअनुसार, आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरू आगामी साधारण सभामा सहभागी …
Read More

वैदेशिक रोजगारमा रहेका नेपालीका स्वस्तिक लघुवित्तको आईपीओ

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि असार २७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत नेपालीहरूलाई लक्षित गर्दै प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २३ लाख १० हजार रुपैयाँ बराबरको २३ हजार १०० …
Read More

युएमआरएचको बोनस शेयर नेप्सेमा सूचीकृत

युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेड (UMRH) का १ लाख ७७ हजार २४० कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएका छन्। कम्पनीले अघिल्लो आर्थिक वर्षको नाफाबाट वितरण गरेको ४ प्रतिशत बोनस शेयर अब दोस्रो बजारमा खरिद-बिक्री गर्न सकिनेछ।   Share Training in Nepal
Read More

राष्ट्रिय प्रसारण ग्रीड कम्पनी र पाँच जलविद्युत प्रवद्र्धकबीच ग्रीड सम्झौता सम्पन्न

राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँच प्रमुख जलविद्युत प्रवद्र्धक कम्पनीबीच ग्रीड कनेक्शनसम्बन्धी महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको प्रमुख आतिथ्यमा मंगलबार नयाँ बानेश्वरमा आयोजित समारोहमा सम्झौता सम्पन्न भएको हो। ग्रीड कम्पनीका सीईओ इन्जिनियर सागर श्रेष्ठ र एस.सी. पावर, सुर्मा सरोबर, माता मालिका इनर्जी, …
Read More

विकाश हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि खुला,

विकाश हाइड्रोपावर लिमिटेडले आज (असार १८) बाट सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले २९ लाख ४२ हजार ७६० कित्ता साधारण शेयर सार्वजनिक निष्काशनमा ल्याएको हो। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याइएको शेयर बाँडफाँट भइसकेको छ। कम्पनीको कुल जारी पूँजी ९० करोड …
Read More

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा तीव्र वृद्धि

मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार ४०० रुपैयाँले बढेर १ लाख ९० हजार ५०० रुपैयाँ पुगेको छ। सोमबार सोही सुन १ लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, चाँदीको मूल्यमा पनि …
Read More

बुंगल हाइड्रोलाई २९ लाख कित्ता आईपीओ निष्काशन अनुमति

नेपाल धितोपत्र बोर्डले बुंगल हाइड्रो लिमिटेडलाई साधारण शेयर (IPO) निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले असार १५ गते कम्पनीलाई प्रतिकित्ता रू. १०० अंकित मूल्यका कुल २९ लाख ५ हजार कित्ता शेयर सार्वजनिक निष्काशनको स्वीकृति प्रदान गरेको हो। कम्पनीले आयोजना प्रभावित स्थानीयबासी र सर्वसाधारणहरूलाई लक्षित गर्दै कुल जारी पूँजीको ३५ प्रतिशत …
Read More

हिम स्टार उर्जाको आईपीओ असार २४ गतेदेखि सर्वसाधारणका लागि खुला

हिम स्टार उर्जा कम्पनी लिमिटेडले असार २४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई पहिले नै शेयर बाँडफाँट गरिसकेको हो। कम्पनीले जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत अर्थात ११ लाख १९ हजार कित्ता शेयर निष्काशन गर्ने स्वीकृति …
Read More

चार सरकारी उद्योग बिक्री प्रक्रिया सुरु, सम्पत्ति मूल्यांकनका लागि परामर्शदाता माग

सरकारले लामो समयदेखि बन्द रहेका चार सरकारी उद्योगहरू—जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी, र नेपाल ओरियन्ट म्याग्नेसाइट प्रालि—को सम्पत्ति मूल्यांकन गरी व्यवस्थापन प्रक्रिया अघि बढाएको छ। अर्थ मन्त्रालयले यी उद्योगहरूको सम्पत्ति मूल्यांकनका लागि परामर्शदाता नियुक्त गर्ने प्रक्रिया सुरु गर्दै आशयपत्र माग गरेको हो। जनकपुर चुरोट कारखानाको मूल्यांकनका …
Read More

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (LICN) को शेयरमूल्य समायोजन भएको छ। कम्पनीको वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेपछि नेप्सेले १० प्रतिशत बोनस शेयर समायोजन गर्दै नयाँ मूल्य निर्धारण गरेको हो। शेयरमूल्य समायोजनपश्चात कम्पनीको शेयर मूल्य ८२५ रुपैयाँ ७८ पैसा कायम गरिएको …
Read More

तेह्रथुम पावरको हकप्रद शेयर असार १६ देखि खुला

तेह्रथुम पावर कम्पनी लिमिटेड (TPC) ले आज बाट आफ्नो १०० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले कायम चुक्ता पूँजीको बराबर अनुपातमा, अर्थात् १:१ अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो। यस योजनाअनुसार, कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ४० लाख कित्ता हकप्रद शेयर जारी गर्दैछ, जसको …
Read More

विदेशी ऋण पुँजी निर्माणमै प्रयोग गरिनेछ: अर्थमन्त्री पौडेल

काठमाडौँ — उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैदेशिक ऋण तथा अनुदानहरू पुँजी निर्माणमा मात्र प्रयोग गरिने स्पष्ट पारेका छन्। एक सार्वजनिक कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले साधारण खर्चका लागि ऋण प्रयोग नहुने सरकारी नीतिमा सरकार दृढ रहेको बताए। “साधारण खर्चका लागि ऋण लिने होइन, पुँजीगत खर्च र उत्पादकत्व बढाउन ऋण लिनुपर्छ,” …
Read More

हिम स्टार ऊर्जा कम्पनीको वैदेशिक श्रमिकलाई लक्षित आईपीओमा आवेदन दिने आज अन्तिम दिन

हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज (असार १३) अन्तिम दिन हो। कम्पनीले जेठ ३० गतेदेखि आईपीओ निष्काशन प्रक्रिया सुरु गरेको थियो। कम्पनीले कुल ३७ करोड ३० लाख रुपैयाँ बराबरको चुक्तापुँजीको ३० प्रतिशत हिस्सा सार्वजनिक गर्न लागेको हो। …
Read More

नेपाल विद्युत् प्राधिकरणको दैनिक ७०० मेगावाट विद्युत् निर्यात

नेपाल विद्युत् प्राधिकरणले हाल दैनिक औसत ७०० मेगावाट विद्युत् भारत र बंगलादेशमा निर्यात गरिरहेको छ। प्राधिकरणले डे-अहेड, रियल टाइम मार्केट, मध्यकालीन तथा द्विपक्षीय सम्झौतामार्फत भारतीय प्रतिस्पर्धी बजार (आईईएक्स) र बंगलादेशमा विद्युत् बिक्री गरिरहेको हो। २०७८ साल कात्तिक १६ गतेबाट भारतीय बजारमा बिजुली बिक्रीको अनुमति पाएको प्राधिकरणले त्यसयता निरन्तर नाफा बढाउँदै …
Read More

माबिलुङ्ग इनर्जीले असार २२ गतेदेखि आईपीओ निष्काशन गर्दै

माबिलुङ्ग इनर्जी लिमिटेडले आगामी असार २२ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक शेयर (IPO) निष्काशन गर्न लागेको छ। कम्पनीले कुल ३८ करोड ५८ लाख २४ हजार रुपैयाँ बराबरको जारी पूँजीको ४८.९९९८% हिस्सा अर्थात् १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्काशन गर्न नेपाल धितोपत्र …
Read More

जेठमा निर्जीवन बीमा कम्पनीहरूको व्यापार ४ अर्ब नजिक

चालु आर्थिक वर्ष २०८१/८२ को जेठ महिनामा मात्र १४ वटा निर्जीवन बीमा कम्पनीहरूले करिब ४ अर्ब रुपैयाँ बराबरको बीमा कारोबार गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार जेठ महिनामा कुल २ लाख २८ हजार ८०४ वटा बीमालेख बिक्री भई कुल ३ अर्ब ९३ करोड ६३ लाख रुपैयाँ बीमाशुल्क संकलन …
Read More

सुनको मूल्यमा २९ सयको भारी गिरावट, चाँदी पनि सस्तो

साताको अन्त्यतिर सुनको मूल्यमा ठुलो गिरावट देखिएको छ। शुक्रबार सुनको मूल्य प्रतितोला २९ सय रुपैयाँले घटेर एक लाख ८९ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन प्रतितोला एक लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार एकैदिन २९ सय रुपैयाँ घटेको …
Read More

बरुण हाइड्रोको हकप्रद शेयर असार ३१ देखि बिक्री खुला

बरुण हाइड्रोपावर कम्पनी लिमिटेड (BARUN) ले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत बराबरको हकप्रद शेयर असार ३१ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले १:१ को अनुपातमा अर्थात् १ कित्ता शेयर बराबर १ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो। यस अनुसार, कम्पनीले कुल ५३ लाख ५८ हजार …
Read More
SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In