Jun 22, 2025
आम जनता पार्टीका सांसद प्रभु साहले सरकारले कर आतंक फैलाएर मुलुकको अर्थतन्त्र ध्वस्त बनाएको आरोप लगाएका छन्। प्रतिनिधिसभाको आइतवारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले उत्पादन लागत वृद्धि, व्यापार मन्दी, र औद्योगिक क्षेत्रको पतनको मुख्य कारण कर सम्बन्धी कठोरता भएको दाबी गरे। सांसद साहले भने, “आज हाम्रा उद्योगहरु बन्द …
Read More