Jun 18, 2025
नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर १,९५,९०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन यो मूल्य १,९५,५०० रुपैयाँ थियो। त्यस्तै, चाँदीको मूल्यमा पनि तीव्र वृद्धि देखिएको छ। चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर २,२२५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन हालसम्मकै …
Read More