Sarbaguna News

रिलायबल नेपाल लाइफ इन्सुरेन्सले बोनस सेयर दिंदै, कहिले छ एजीएम ?

काठमाडौं : रिलायबल नेपाल लाइफ इन्सुरेन्सको आठौं वार्षिक साधारण सभा असार २ गते आयोजना हुने भएको छ। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांकेटमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभामा कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत …
Read More

सामान्य घट्यो अमेरिकी डलरको भाउ, अरु विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं : आज अमेरिकी डलरको भाउ सामान्य रूपमा घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार, आज जेठ २६ गते सोमबार १ अमेरिकी डलरको बिक्रीदर १३७ रुपैयाँ ३० पैसा र खरिददर १३६ रुपैयाँ ७० पैसा रहेको छ। अघिल्लो दिनको तुलनामा यो १ पैसा घटेको हो, किनभने सोमबार बिक्रीदर १३७ रुपैयाँ ३१ पैसा …
Read More

सान्भि इनर्जीले कति पाउला ओपनिङ रेन्ज ?

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सान्भि इनर्जी लिमिटेडका लागि १२०.२० रुपैयाँदेखि ३६२.२२ रुपैयाँसम्मको ओपनिङ रेन्ज निर्धारण गर्ने देखिएको छ । नेप्सेले कम्पनी सूचीकरणपछि पहिलो कारोबारका लागि अडिटेड प्रतिसेयर नेटवर्थको तीन गुणासम्मको रेन्ज तोक्ने प्रचलन अनुसार यो रेन्ज तय हुने हो । आर्थिक वर्ष २०८०/८१ को अडिटेड वित्तीय विवरणअनुसार कम्पनीको …
Read More

कोरम नपुगेर स्थगित भएको दिव्यश्वरी हाइड्रोपावरको एजीएम अब असार ९ मा बस्ने

काठमाडौं : यसअघि स्थगित भएको दिव्यश्वरी हाइड्रोपावरको वार्षिक साधारण सभा अब असार ९ गते हुने भएको छ । सभा काठमाडौंको मैतीदेवीस्थित सेतोपुलमा रहेको अन्नपूर्ण पार्टी भेन्यूमा दिउँसो १ बजेबाट सुरु हुने छ । सभामा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गरिनेछ । साथै, अन्य कम्पनीसँग गाभ्ने, गाभिने वा …
Read More

अपर हेवाखोला हाइड्रोपावरको लक इन असार ३१ गते सकिंदै

काठमाडौं : अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट गरिएको सेयरको ‘लक-इन’ अवधि असार ३१ गते समाप्त हुने भएको छ । उक्त मितिपछि उनीहरूले होल्ड गरेका सेयरहरू खरिदबिक्री गर्न सक्नेछन् । कम्पनीले सर्वसाधारणलाई सेयर बाँडफाँट गरेको मितिबाट तीन वर्षसम्म संस्थापक, स्थानीय र कर्मचारीको सेयर ‘लक-इन’ मा …
Read More

प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीममा आवेदन दिने समय लम्बियो

काठमाडौं : प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीममा आवेदन दिने म्याद लम्बिएको छ । अब यस स्कीममा असार ६ गतेसम्म इकाई खरिदका लागि आवेदन दिन सकिने भएको छ । यसअघि आवेदन दिने अन्तिम म्याद जेठ २७ गतेसम्म तोकिएको भए पनि अपेक्षित आवेदन नपरेकाले अवधि थपिएको प्रभु क्यापिटलले जानकारी दिएको छ । यो …
Read More

सगरमाथा जलविद्युत कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाडौं : सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको छ । कम्पनीले १ करोड १७ लाख ३२ हजार कित्ता हकप्रद सेयर जारी गर्नका लागि निवेदन दिएको हो । यस कार्यका लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ । …
Read More

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक १.२१ अंकले वृद्धि भई २६५४.३१ मा पुगेको छ । यस अवधिमा २ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सेसनमा ४९ कम्पनीका ३९ हजार ५४४ कित्ता सेयर खरिदबिक्री भएका छन्, जसमा जम्मा ९२ वटा कारोबार सम्पन्न भएका छन् । मूल्य वृद्धि हुने कम्पनीको …
Read More

छापावाल सुन सस्तो, चाँदीमा नयाँ रेकर्ड

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ घटेर छापावाल सुन १,९०,००० रुपैयाँमा झरेको छ । यसअघि सोमबार प्रतितोला १,९०,६०० रुपैयाँ थियो । उता, चाँदीको मूल्य भने १५ रुपैयाँ बढ्दै इतिहासमै उच्च स्तरमा पुगेको छ । प्रतितोला २,१६५ रुपैयाँमा कारोबार भइरहेको चाँदीले जेठ २३ गतेको पुरानो कीर्तिमान (२,१५० रुपैयाँ) तोडेको …
Read More

हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालयन लाइफ इन्स्योरेन्स (HLI) को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। कम्पनीले वार्षिक साधारण सभा तथा लाभांश वितरणको प्रयोजनका लागि जेठ २८ गते (भोलि) एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार, आज (जेठ २७) सम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले साधारण सभामा सहभागी हुन र …
Read More

आजका लागि विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलरको भाउ स्थिर, युरो घट्यो

काठमाडौं : आज अमेरिकी डलरको विनिमय दर स्थिर रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार सोमबार, जेठ २६ गते १ अमेरिकी डलरको बिक्रीदर १३७ रुपैयाँ ३१ पैसा र खरिददर १३६ रुपैयाँ ७१ पैसामा यथावत् छ। आइतबार पनि यही दरमा कारोबार भएको थियो। युरोको मूल्य भने घटेको छ। आज १ युरोको बिक्रीदर …
Read More

सुनको भाउ सामान्य घट्दा चाँदी भने बढ्यो, आजको मूल्य कति ?

काठमाडौं : आज सुनको मूल्य सामान्य रूपमा घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, सोमबार छापावाल सुनको भाउ प्रतितोला १०० रुपैयाँले घट्दै १ लाख ९० हजार ६०० रुपैयाँमा पुगेको छ। आइतबार यसको मूल्य १ लाख ९० हजार ७०० रुपैयाँ थियो। यता, चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला ५ …
Read More

प्रि ओपन सेसन : नेप्से सूचकमा सामान्य गिरावट

काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६७ बिन्दुले घट्दै २६२९.२२ अंकमा झरेको छ। यो अवधिमा १ करोड ५८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। सेसनमा ५४ कम्पनीका ५१ हजार ६२ कित्ता सेयर किनबेच भएका छन्। कुल १०१ वटा कारोबार सम्पन्न भएका छन्। मूल्य परिवर्तनको हिसाबले २६ कम्पनीको शेयरमूल्य बढेको …
Read More

एसियन लाइफ इन्सुरेन्सको बोनस सेयर घोषणा

काठमाडौं : एसियन लाइफ इन्सुरेन्सले ५.३६ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीको जेठ २५ गते आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई ५.१० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। उक्त प्रस्ताव बिमा प्राधिकरणको स्वीकृति र …
Read More

अपर सोलु हाइड्रोको लक इन अवधि असार २९ गते सकिंदै

काठमाडौं : अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट गरिएका सेयरको ‘लक–इन’ अवधि असार २९ गते समाप्त हुने भएको छ। सो अवधिपछि उनीहरूले होल्ड गरेका सेयरहरू शेयर बजारमा कारोबार गर्न योग्य हुनेछन्। कम्पनीले सर्वसाधारणलाई सेयर बाँडफाँट गरेको मितिबाट तीन वर्षसम्म संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र …
Read More

प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको एजीएम आज, बोनस वितरण मुख्य एजेन्डा

काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको आठौं वार्षिक साधारण सभा आज जेठ २६ गते आम्रपाली बैंक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुँदैछ। सभामा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पेश गरिनेछ। कम्पनीले सातौं वार्षिक साधारण सभाबाट पारित ७ प्रतिशत हकप्रद सेयर …
Read More

एनएलजी इन्सुरेन्सको बिहीबार साधारण सभा बस्दै, सेयरधनीले के पाउँदैछन् ?

काठमाडौं : एनएलजी इन्सुरेन्सको वार्षिक साधारण सभा जेठ २९ गते बिहीबार आम्रपाली ब्यांकेट, बालुवाटारमा बिहान ११ बजे बस्ने भएको छ। सभामा कम्पनीले २.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ। सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण तथा नगद प्रवाहसम्बन्धी …
Read More

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं : आज आइतबार, जेठ २५ गते अमेरिकी डलरको विनिमय दर स्थिर देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको बिक्रीदर १३७ रुपैयाँ ३१ पैसा र खरिददर १३६ रुपैयाँ ७१ पैसा कायम छ। त्यस्तै, १ युरोको बिक्रीदर १५६ रुपैयाँ ८१ पैसा र खरिददर १५६ रुपैयाँ १३ पैसा रहेको छ। …
Read More

सुनको मूल्यमा भारी गिरावट, यस्तो छ आजको बजार भाउ

काठमाडौं : आज आइतबार सुनको मूल्य एकैदिन ३ हजार रुपैयाँले घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घटेर प्रतितोला १ लाख ९० हजार ७०० रुपैयाँमा झरेको हो। शुक्रबार उक्त सुनको मूल्य १ लाख ९३ हजार ७०० रुपैयाँ रहेको थियो। यस्तै, चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँले …
Read More

ग्रामीण विकास र समाज लघुवित्तलाई मर्जरका लागि राष्ट्र बैंकको सैद्धान्तिक सहमति

काठमाडौं : नेपाल राष्ट्र बैंकले ग्रामीण विकास लघुवित्त र समाज लघुवित्त वित्तीय संस्थालाई आपसमा मर्जर प्रक्रियाका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ। केन्द्रीय बैंकले जेठ २२ गते पत्रमार्फत दुबै लघुवित्तलाई मर्जरका लागि अनुमति दिएको जानकारी दिएको हो। यी दुई संस्थाले यसअघि फागुन १८ गते आपसमा मर्जर हुने समझदारीपत्रमा हस्ताक्षर गरेका …
Read More
SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In