Sarbaguna News

कुमारी बैंकको ३१ हजार ९२८ कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं : कुमारी बैंकले संस्थापक सेयरधनीको नाममा रहेका ३१ हजार ९२८ कित्ता सेयर बिक्रीमा ल्याएको छ। यस सेयर खरिदका लागि बैंकका हाल कायम अन्य संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन्। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले आज जेठ २५ गतेदेखि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन बैंकको प्रधान कार्यालय टंगाल वा …
Read More

सरकारले पुँजी बजारलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ : अर्थमन्त्री पौडेल

काठमाडौं : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले पुँजी बजारलाई प्राथमिकता दिएर बजेट ल्याएको बताएका छन्। नेपाल धितोपत्र बोर्डको ३३ औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले पुँजी बजारको विकास र विस्तारप्रति सरकार सकारात्मक रहेको स्पष्ट पारे। उनले भने, “बजेटले सरकार पुँजी बजारप्रति कत्तिको प्रतिबद्ध छ भन्ने कुरा देखाएको छ। धितोपत्र बोर्ड …
Read More

निफ्राको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को ऋणपत्रमा आवेदन दिन आज जेठ २५ गते अन्तिम मौका हो। इच्छुक लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ। निफ्राले जेठ १८ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ‘६ प्रतिशत निफ्रा उर्जा ऋणपत्र २०८८–८९’ नामक ऋणपत्र निष्कासन गरिरहेको छ। प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० …
Read More

हिमालयन रिइन्सुरेन्सको एजीएम आज, लाभांश वितरण प्रस्ताव मुख्य एजेन्डा

काठमाडौं : हिमालयन रिइन्सुरेन्सको वार्षिक साधारण सभा आज जेठ २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुँदैछ। सभामा कम्पनीले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट ४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२४ प्रतिशत नगद लाभांश सहित कूल ४.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ। …
Read More

प्रि ओपन सेसन : नेप्से सूचक १.६९ विन्दुले घट्यो

काठमाडौं : प्रि ओपन सेसनमा नेप्से सूचक १.६९ अंकले घट्दै २६३९.२६ बिन्दुमा झरेको छ। यस अवधिमा २ करोड ३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार सम्पन्न भएको छ। सेसनमा ३७ वटा कम्पनीका कुल २७ हजार ६०४ कित्ता सेयर किनबेच भएका छन्, जसअनुसार १ सय ६ वटा कारोबार भएका हुन्। उक्त सेसनमा …
Read More

शिव श्री हाइड्रोपावरले साधारण सभा प्रयोजनका लागि तोक्यो बुक क्लोज मिति

काठमाडौं : शिव श्री हाइड्रोपावर लिमिटेडले आफ्नो वार्षिक साधारण सभा असार ८ गते बोलाएको छ। सभा काठमाडौंको अनुपम फुडल्याण्ड एन्ड ब्यांकेटमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान लगायतका वित्तीय विवरणमाथि छलफल गरिनेछ। साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति …
Read More

रिलायबल नेपाल लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : रिलायबल नेपाल लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्न आज आइतबार, जेठ २५ गते अन्तिम दिन हो। कम्पनीले आफ्नो वार्षिक साधारण सभा प्रयोजनका लागि जेठ २६ गते बुक क्लोज गर्दैछ। त्यसैले, जेठ २५ गतेसम्म सेयरधनी सूचीमा नाम रहेका लगानीकर्तामात्रै सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्। कम्पनीले आर्थिक …
Read More

अमेरिकी डलरको भाउ घट्यो, अन्य मुद्राको सटही दर कति छ ?

काठमाडौंमा आज जेठ २३ गते शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको बिक्रीदर १३७ रुपैयाँ ५७ पैसा र खरिददर १३७ रुपैयाँ ९७ पैसा कायम गरिएको छ, जुन बिहीबारको बिक्रीदर १३७ रुपैयाँ ७५ पैसा र खरिददर १३७ रुपैयाँ १५ पैसा भन्दा कम हो। अन्य प्रमुख …
Read More

लगातार बढेको सुनको भाउ आज स्थिर, चाँदी भने बढ्यो

काठमाडौं – लगातार बढ्दो क्रममा रहेको सुनको मूल्य आज भने स्थिर देखिएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँमै कायम रहेको छ। यो मूल्य बिहीबारको दरसँग समान हो। गएको ६ दिनमा सुनको मूल्य कुल ५ हजार ९ सय रुपैयाँले बढेको …
Read More

राधी विद्युतले आफ्नो नाममा रहेको दोर्दी खोलाको १६ लाख ४४ हजार कित्ता सेयर बिक्री गर्दै

काठमाडौं – राधी विद्युत कम्पनीले दोर्दी खोला जलविद्युत कम्पनीमा रहेको आफ्नो १६ लाख ४४ हजार ८८८ कित्ता सेयर बिक्री गर्ने निर्णय गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै उक्त सेयर बजारमा प्रचलित मूल्यमा बिक्री गरिने जानकारी दिएको हो। बिहीबारको अन्तिम कारोबार अनुसार दोर्दी खोला जलविद्युत कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४१०.०३ …
Read More

पिपुल्स पावरले ५० प्रतिशत हकप्रद सेयर जारी गर्न तोक्यो बुक क्लोज मिति

काठमाडौं – पिपुल्स पावर लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न असार २ गते बुक क्लोज मिति निर्धारण गरेको छ। कम्पनीले गरेको निर्णय अनुसार, असार १ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी कम्पनीले १ः०.५ को अनुपातमा कुल ३१ लाख ६३ …
Read More

क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सको एजीएम आज, के-के छन् एजेन्डा ?

काठमाडौं – क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज, जेठ २३ गते विहान ११ बजे कम्पनीको रजिस्टर्ड कार्यालय, वीरेन्द्रनगर–६, सुर्खेतमा बस्दैछ। सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, नगद प्रवाह लगायतका आर्थिक विवरणमा छलफल गरिनेछ। साथै, सभाबाट दुईजना सञ्चालक नियुक्ति र लेखापरीक्षक नियुक्तिसम्बन्धी प्रस्ताव पनि पेश …
Read More

हिम स्टार उर्जाले जेठ ३० गतेदेखि स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई आइपीओ जारी गर्ने

काठमाडौं – हिम स्टार उर्जा कम्पनीले जेठ ३० गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साधारण सेयर (IPO) बिक्री खुला गर्ने भएको छ। कम्पनीले ३७ करोड ३० लाख रुपैयाँ चुक्तापुँजीको ३० प्रतिशत बराबरको सेयर, अर्थात् ११ करोड १९ लाख रुपैयाँ मूल्य बराबरको IPO निष्कासन गर्न धितोपत्र …
Read More

छ्याङ्दी हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं – छ्याङ्दी हाइड्रोपावर लिमिटेडको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने प्रक्रिया आज शुक्रबार, जेठ २३ गतेदेखि सुरु भएको छ। कम्पनीले हाल कायम सेयरधनीहरूलाई १ः१ को अनुपातमा कुल ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो, जसको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ। यसअनुसार कुल ३८ करोड …
Read More

आजदेखि प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीम बिक्री खुला

काठमाडौं – प्रभु क्यापिटलले शुक्रबार, जेठ २३ गतेदेखि ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीम’ नामक खुलामुखी म्युचुअल फन्डको इकाई बिक्री खुला गरेको छ। यो योजनाअन्तर्गत सर्वसाधारणले प्रतिइकाई १० रुपैयाँको दरमा इकाई खरिद गर्न सक्नेछन्। कुल ४ करोड इकाईमध्ये ३० लाख इकाई कोष प्रवर्द्धक प्रभु बैंकका लागि र ३० लाख इकाई योजना व्यवस्थापक …
Read More

अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अरु मुद्राहरुको मूल्य

काठमाडौं : आज अमेरिकी डलरको भाउ बढेको छ। जेठ २२ गते बिहीबार अमेरिकी डलरको बिक्रीदर १३७ रुपैयाँ ७५ पैसा कायम भएको छ भने खरिददर १३७ रुपैयाँ १५ पैसा रहेको छ। यसअघि बुधबार डलरको बिक्रीदर १३७ रुपैयाँ २५ पैसा र खरिददर १३६ रुपैयाँ ६५ पैसा थियो। राष्ट्र बैंकका अनुसार, आज १ …
Read More

सुनको मूल्य बढ्ने क्रमले छैटौं दिन पनि पायो निरन्तरता, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं : सुनको मूल्य लगातार ६ दिन लगातार बढ्दै गएको छ। यी ६ दिनमा मात्र सुनको भाउ ५९ सय रुपैयाँले बढेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ९३ हजार ७०० रुपैयाँ पुगेको छ। यसअघि बुधबार सुनको मूल्य तोलाको १ लाख …
Read More

फर्स्ट माइक्रोफाइनान्सको १ लाख ९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, भाउ कति ?

काठमाडौं : फर्स्ट माइक्रोफाइनान्सले १ लाख ९ हजार ७८४ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको छ। यसमा केवल फर्स्ट माइक्रोफाइनान्सकै संस्थापक सेयरधनीहरूले आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापकहरूले आज जेठ २२ गतेदेखि ३५ दिन भित्र निवेदन दिनुपर्नेछ। सेयर खरिद गर्न न्यूनतम २८० रुपैयाँ वा सो भन्दा बढी मूल्यमा गोप्य सिलबन्दी …
Read More

प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो

काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक ३.१० विन्दुले घटेर २६४३.८५ अंकमा पुगेको छ। यस अवधिमा ३ करोड ८७ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको सेयर कारोबार भएको छ। कुल ३९ कम्पनीका ७६ हजार २ सय ३७ कित्ता सेयर ६२ कारोबारमार्फत कारोबार भएका हुन्। यिनमध्ये १६ कम्पनीका सेयर मूल्य बढेका छन् भने …
Read More

निफ्राको ऋणपत्रमा आवेदन दिने समय फेरि थपियो

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को ऋणपत्र बिक्री अपेक्षा अनुसार नभएपछि आवेदन दिने समय लम्बिएको छ। पहिलो चरणको तोकिएको समयमा बिक्री नहुँदा आवेदन दिने अवधि जेठ २५ गतेसम्म बढाइएको हो। कम्पनीले पहिले सूचना जारी गरी आजसम्म आवेदन दिन सकिने जानकारी दिएको थियो, तर पछि अर्को सूचना मार्फत समय …
Read More
SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In