Jun 04, 2025
काठमाडौं: सुनको मूल्य लगातार पाँच दिनसम्म बढेको छ। चार दिनमै सुनको भाउ ५४ सय रुपैयाँले वृद्धि भएको छ। क्रमशः शुक्रबार ७००, आइतबार ३००, सोमबार १,००० र मंगलबार २,९०० रुपैयाँले बढेको थियो। आज बुधबार पनि सुनको भाउ थप ५०० रुपैयाँले बढेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य …
Read More