May 28, 2025
मङ्गलबारको तुलनामा आज (जेठ १५ गते) सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु १,६०० ले घटेर रु १,८९,३०० मा कारोबार भइरहेको छ। यस्तै, तेजाबी सुनको मूल्य पनि सोही अनुपातमा घटेको छ। त्यसैगरी, चाँदीको मूल्य भने …
Read More