Sarbaguna News

दोर्दी खोला जलविद्युत कम्पनीको १९ लाखभन्दा बढी हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेड (DORDI) ले आजदेखि अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्न सुरु गरेको छ। कम्पनीले कुल १९ लाख ४६ हजार ६७६ कित्ता हकप्रद सेयर लिलामीमा राखेको हो। यसमध्ये संस्थापक समूहतर्फ १२ लाख ८५ हजार ४१ कित्ता, लकइन अवधि नरहेका सर्वसाधारण समूहतर्फ ४ लाख ९५ हजार ६७९ …
Read More

नेपाल फाइनान्सको करिब ११ लाख कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा

नेपाल फाइनान्स लिमिटेड (NFS) ले करिब ११ लाख कित्ता संस्थापक समूहका सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको छ। कम्पनीले यसअघि जारी गरेको हकप्रद सेयरमा अविक्रीत रहेको १० लाख ९० हजार ३७१.१८७ कित्ता सेयर आज जेठ ११ गतेबाट लिलामीमा राखेको हो। इच्छुक व्यक्ति तथा संस्थाले असार १ गतेसम्म बोलपत्र पेस गर्न सक्नेछन्। …
Read More

नेपाली बजारमा सुनको मूल्य प्रतितोला १,४०० रुपैयाँले वृद्धि, चाँदी स्थिर

नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १,४०० रुपैयाँले बढेर १ लाख ९१ हजार ८०० रुपैयाँ पुगेको छ। गत शुक्रबार सो सुन प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। मूल्य वृद्धिसँगै सुनको बजारमा पुनः चहलपहल बढ्ने …
Read More

साताको पहिलो दिन प्रि-ओपन सेसनमा नेप्से ४.४८ अंकले वृद्धि

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक प्रि-ओपन सेसनमा ४.४८ अंकले बढेर २६९३.०४ विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन बिहीबार नेप्से १९.०४ अंकले वृद्धि हुँदै २६८८.५५ विन्दुमा बन्द भएको थियो। सो सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.४७ अंकले उकालो लागेको छ। प्रि-ओपन सेसनमा कुल ४८ कम्पनीको १०४ पटक कारोबार हुँदा ४१ …
Read More

नेपालका १० वाणिज्य बैंकको सम्पत्ति परीक्षण बङ्गलादेशी कम्पनीमार्फत हुने

नेपाल राष्ट्र बैंकले देशका १० ठूला वाणिज्य बैंकहरूको सम्पत्तिको गुणस्तर परीक्षण (लोन पोर्टफोलियो रिभ्यु) का लागि बङ्गलादेशको ढाकास्थित हाउलादर युनुस एन्ड कम्पनीलाई छनोट गरेको छ। राष्ट्र बैंकका अनुसार नियमावलीअनुसार सो कम्पनी प्राविधिक रूपमा योग्य देखिएको हो। यसअघि श्रीलंका, भारत लगायत पाँच कम्पनी सर्टलिस्टमा परेका थिए भने भारतको केपिएमजी एसुरेन्स एन्ड …
Read More

सर्वसाधारणले खरिद गर्न मिल्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयरधनीको नाममा रहेका १ लाख ६९ हजार २१९ कित्ता संस्थापक सेयर बिक्रीका लागि सार्वजनिक रूपमा खुला गरेको छ। अब यो सेयरमा व्यक्ति, कम्पनी तथा विभिन्न संघ–संस्थाहरूले आवेदन दिन सक्नेछन्। यसअघि विद्यमान संस्थापक सेयरधनीहरूले सेयर खरिद नगरेपछि बैंकले सर्वसाधारण लगानीकर्ताका लागि पनि बिक्री खुला …
Read More

छिमेक लघुवित्तको १ लाख ३३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, भाउ कति ?

काठमाडौं : छिमेक लघुवित्तले संस्थापक सेयरधनीको नाममा रहेका १ लाख ३३ हजार ९७१ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको छ। कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य ३९० रुपैयाँ निर्धारण गरेको छ। यस सेयर खरिदका लागि कम्पनीका हालका अन्य संस्थापक सेयरधनीहरूले आवेदन दिन सक्नेछन्। सेयर खरीदमा इच्छुक संस्थापकहरूले आज जेठ ९ …
Read More

नेको इन्सुरेन्सको साधारण सभा आज, सेयरधनीलाई लाभांश प्रस्ताव

काठमाडौं : नेको इन्सुरेन्सको वार्षिक साधारण सभा आज जेठ ९ गते, शुक्रबारका दिन लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा बिहान ११ बजे सुरू हुँदैछ। सभामा कम्पनीले ७ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा-नोक्सान विवरण …
Read More

नेप्से यस हप्ता : ओम मेगाशेयर र राधी विद्युत अगाडि

यस साता नेप्से (NEPSE) सूचक उल्लेखनीय रूपमा बढेर २,६८८.५५ अंकमा पुगेको छ, जसले ७६.७० अंकको वृद्धि (२.९४%) दर्शाउँछ। कुल कारोबार रकम रू. ४२.७८ अर्ब रहेको छ भने ८५.६६ मिलियन सेयर कारोबार भएका छन्। बजारमा १७५ वटा कम्पनीका सेयरको मूल्यमा वृद्धि भएको छ भने ७२ कम्पनीका सेयर घटेका छन्। क्षेत्रगत रूपमा …
Read More

सुनको भाउ तोलामा ११ सय घट्यो

शुक्रबार सुनको भाउ तोलामा ११ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि भाउ प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँ थियो । चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन …
Read More

गभर्नर पौडेलद्वारा डेपुटी गभर्नरहरूको जिम्मेवारी पुनः बाँडफाँड

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले पदभार ग्रहणसँगै डेपुटी गभर्नरहरूको विभागीय जिम्मेवारीमा समायोजन गरेका छन्। उनले दुवै डेपुटी गभर्नरहरू डा. निलम ढुङ्गाना तिमिल्सिना र बमबहादुर मिश्रलाई करिब आधा-आधा विभाग बराबर जिम्मा दिएका छन्। डा. ढुङ्गाना कामु गभर्नर हुँदा अधिकांश विभाग मिश्रको जिम्मामा रहँदा उनीसँग केही सीमित विभागमात्र थिए। …
Read More

बैंकिङ प्रणालीमा निक्षेप ६९ खर्ब नजिक, तर कर्जाको माग सुस्त

नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपको आकार हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। गत बुधबारसम्म वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरुले जम्मा गरेको निक्षेप ६८ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ। पछिल्लो एक दिनमै बैंकिङ प्रणालीमा ७ अर्ब रुपैयाँ बराबरको निक्षेप थपिएको छ। यद्यपि कर्जा प्रवाह भने …
Read More

हिमालयन रि इन्स्योरेन्सको ४.५% बोनस शेयर समायोजन

पाल स्टक एक्सचेञ्ज (NEPSE) मा हिमालयन रि इन्स्योरेन्स लिमिटेड (HRL) को शेयरमूल्य समायोजन गरिएको छ। कम्पनीले आगामी जेठ ११ गते आइतबार साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गर्दैछ। बुकक्लोजको पूर्वसन्ध्यामा नेप्सेले कम्पनीको ४.५ प्रतिशत बोनस शेयरलाई समायोजन गर्दै शेयरमूल्य ९३३ रुपैयाँ ६९ पैसा निर्धारण गरेको हो। यसअघि बिहीबार …
Read More

नेपाल राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९१ पैसा तोकिएको छ। युरोपियन युरोको खरिददर १५५ रुपैयाँ २८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ९६ पैसा रहेको छ भने युके पाउण्ड …
Read More

सान्भी इनर्जीको आईपीओ खुला, १३ गतेसम्म आवेदन

सान्भी इनर्जी लिमिटेडले आम सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) सार्वजनिक गरेको छ। यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर बाँडफाँट गरेपछि शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ खुला गरिएको हो। कम्पनीले प्रकाशित गरेको सूचनाअनुसार, सर्वसाधारणले शुक्रबार कार्यालय समयपश्चातदेखि असार १३ गतेसम्म आवेदन दिन सक्नेछन्। आईपीओ बिक्री व्यवस्थापकको जिम्मेवारी …
Read More

९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीमा दोस्रो बजारको आकर्षण, बोर्डले हटाए पाइपलाइनबाट

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत करिब १८ प्रतिशत कम्पनीको प्रतिसेयर नेटवर्थ ९० रुपैयाँभन्दा कम रहेको पाइएको छ। अर्थात्, कुल २४८ वटा सूचीकृत कम्पनीहरूमध्ये ४४ वटाको नेटवर्थ ९० रुपैयाँभन्दा कम छ भने ६२ वटा कम्पनीको नेटवर्थ १०० रुपैयाँभन्दा कम छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासको रिपोर्टअनुसार कतिपय कम्पनीको …
Read More

सुन–चाँदी दुवैको मूल्यमा वृद्धि, कति छ आज कारोबार मूल्य ?

काठमाडौं : आज सुनको मूल्यमा प्रतितोला १७ सय रुपैयाँको वृद्धि भएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य बढेर १ लाख ९१ हजार ५०० रुपैयाँमा पुगेको छ। बुधबार यसको मूल्य १ लाख ८९ हजार ८०० रुपैयाँ थियो। त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज चाँदी प्रतितोला …
Read More

रिलायबल नेपाल लाइफले लाभांश प्रस्ताव पारित गर्न बोलायो एजीएम, बुक क्लोज कहिले ?

काठमाडौं : रिलायबल नेपाल लाइफ इन्सुरेन्सले आगामी असार २ गते आठौं वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले सभाको निर्णय गरेको हो। सभा भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभामा आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका …
Read More

एसबीआई बैंकलाई ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डको अनुमति

काठमाडौं : नेपाल एसबीआई बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। बोर्डले बैंकलाई प्रतिकित्ता १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र जारी गर्ने स्वीकृति दिएको हो। जारी गरिने ऋणपत्रमध्ये १२ लाख इकाई, अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि …
Read More

‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’

दमौली (तनहुँ) : पूर्व ऊर्जा मन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशको आर्थिक समृद्धिका लागि ऊर्जा क्षेत्रको विकास अनिवार्य भएको बताएका छन्। तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको जलविद्युत् आयोजनाको आज बिहान निरीक्षणपछि उनले राष्ट्रलाई समृद्धिको दिशामा अगाडि बढाउन उपलब्ध जलस्रोतको अधिकतम उपयोग गर्नुपर्ने आवश्यकता औँल्याए। उनका अनुसार ऊर्जाको …
Read More
SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In