Sarbaguna News

अमेरिकाबाट रेमिटेन्समा ५% कर प्रस्ताव, धेरै देशमा गम्भीर असरको सम्भावना

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट विदेश पैसा पठाउँदा ५ प्रतिशत कर लगाउने कानुनी प्रस्ताव अघि सारेका छन्। यो प्रस्ताव लागू भएमा प्रत्येक १०० डलरमा ५ डलर कर सरकारलाई बुझाउनु पर्नेछ। ‘द वन बिग ब्यूटिफुल बिल’ नाम दिइएको यो विधेयक २०२५ मे १२ मा अमेरिकी संसदमा प्रस्तुत गरिएको हो। प्रस्तावित कर …
Read More

विकाश हाइड्रोपावरको आईपीओ खुला

विकाश हाइड्रोपावरले जेठ ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन खुला गरेको छ। कम्पनीले ९ लाख ९ हजार १०१ कित्ता शेयर स्थानीयबासीका लागि र ३ लाख ५४ हजार ५५० कित्ता वैदेशिक श्रमिकका लागि जारी गरेको हो। न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्म …
Read More

राप्ती हाइड्रोको हकप्रद शेयर समायोजन, नयाँ मूल्य कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड (RHGCL) को शेयरमूल्य हकप्रद निष्काशन प्रयोजनार्थ समायोजन गर्दै नयाँ मूल्य ३२४ रुपैयाँ ४४ पैसा तोकेको छ। कम्पनीले १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो, जसअनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६१ लाख २७ हजार ९३८ कित्ता शेयर …
Read More

छ्याङ्दी हाइड्रोपावरको हकप्रद खुला, आवेदन असार १२ सम्म

छ्याङ्दी हाइड्रोपावर लिमिटेड (CHL) ले आगामी जेठ २३ गतेदेखि आफ्नो १०० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको अनुपातमा १:१ को दरले हकप्रद शेयर जारी गर्न लागेको हो। यसअनुसार, कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद …
Read More

राप्ती हाइड्रोको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको (RHGCL) हकप्रद सेयर सुरक्षित गर्न आज (जेठ ५) अन्तिम दिन हो। कम्पनीले भोलि (जेठ ६) बुक क्लोज गर्ने भएकाले आजसम्म सेयरधनी सूचीकृत भएकाहरूले मात्र हकप्रद सेयर आवेदन दिन पाउनेछन्। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई वैशाख २५ गते १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी …
Read More

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

नेपाल राष्ट्र बैंकले आज (जेठ ६ गते) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। प्रकाशित दरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ। युरोपियन युरोको खरिददर १५२ रुपैयाँ ४० पैसा र बिक्रीदर १५३ रुपैयाँ ०७ पैसा रहेको छ …
Read More

एक महिनामा सार्वजनिक ऋण ४५ अर्बले घट्यो

सरकारले एक महिनाको अवधिमा करिब ४५ अर्ब रुपैयाँ बराबरको सार्वजनिक ऋण घटाएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा देशको सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब ४० करोड रुपैयाँमा झरेको छ। चैत मसान्तसम्ममा सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब २६ करोड रुपैयाँ रहेको थियो। सोही आधारमा …
Read More

तेह्रथुम पावरको १००% हकप्रद प्रयोजनार्थ शेयरमूल्य समायोजन, नयाँ मूल्य ३४७.०६ रुपैयाँ

नेपाल स्टक एक्सचेञ्ज (NEPSE) ले तेह्रथुम पावर कम्पनी लिमिटेड (TPC) को शेयरमूल्य समायोजन गरेको छ। कम्पनीले १०० प्रतिशत हकप्रद शेयर निष्काशनका लागि बुकक्लोज गरेसँगै नेप्सेले समायोजन गर्दै नयाँ शेयरमूल्य निर्धारण गरेको हो। नेप्सेले अघिल्लो कारोबार दिन अर्थात आइतबारको अन्तिम मूल्य ५९४ रुपैयाँ ११ पैसाका आधारमा मूल्य समायोजन गर्दै शेयरको नयाँ …
Read More

नेपाल टेलिकमको नाफामा गिरावट, डिफर्ड ट्याक्सको असर

नेपाल टेलिकम लिमिटेड (NTC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत वर्षको तुलनामा उल्लेख्य रुपमा घटेको छ। चैत मसान्तसम्म कम्पनीले २ अर्ब ८४ करोड २२ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४८.६७ प्रतिशत कम …
Read More

ट्रेड टावरको आईपीओ जेठ १४ गतेदेखि सर्वसाधारणका लागि खुला

ट्रेड टावर लिमिटेडको आईपीओ आगामी जेठ १४ गतेदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ। यसअघि कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकका लागि आईपीओ बाँडफाँट गरिसकेको छ। कम्पनीले कुल ३९ लाख ७१ हजार ६९३ कित्ता साधारण सेयर जारी गर्दैछ। यसमध्ये १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, ५ प्रतिशत सामूहिक लगानी कोषलाई, …
Read More

नयाँ गभर्नर नियुक्तिको तयारी, बैठक आज साँझ बस्दै

प्रधानमन्त्रीको सचिवालयले आज साँझ बस्ने मन्त्रिपरिषद् बैठक नियमित भएको जनाएको छ। बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको सम्भावना रहेको स्रोतले जनाएको छ। सरकारले गत बुधबार गभर्नर सिफारिस समिति गठन गरेको थियो, जसमा अर्थमन्त्री विष्णु पौडेल, पूर्व गभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे रहेका छन्। समितिको आजै बैठक बस्ने र गभर्नरका …
Read More

आज सुनको भाउ घट्यो, चाँदी भने स्थिर

काठमाडौं : आज (आइतबार) सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घटेर प्रतितोला १ लाख ८४ हजार २०० रुपैयाँमा पुगेको छ। शुक्रबार सो सुनको मूल्य १ लाख ८४ हजार ८०० रुपैयाँ थियो। त्यसैगरी, चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन। आइतबार पनि …
Read More

प्रि ओपन सेसन : नेप्से घट्यो

काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक ३.५९ अंकले घट्दै २६०८.२५ बिन्दुमा झरेको छ। यस अवधिमा २६ लाख ६७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। जम्मा ३७ कम्पनीका ३ हजार १ सय ६५ कित्ता सेयर खरिदबिक्री भएका छन्। कुल ८५ वटा कारोबार सम्पन्न भएकोमा १२ कम्पनीको शेयरमूल्यमा वृद्धि भएको छ …
Read More

अनियमितता गर्ने करिब १९ सय व्यवसायी तथा उद्योगी कारबाहीमा

जनकपुरधाम : गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको पहिलो १० महिनामा १,८७२ जना उद्योगी तथा व्यवसायीलाई कारबाही गरेको छ। कार्यालयका अनुसार बिना प्रमाणिकता ढक, तराजु र डिजिटल नापतौल उपकरण प्रयोग गर्नेहरूमाथि जरिवाना सहित कानुनी कारबाही गरिएको हो। कार्यालय प्रमुख सुनील यादवले राससलाई जानकारी दिँदै साउनदेखि वैशाखसम्मको अनुगमन क्रममा …
Read More

बागमती प्रदेश सरकारको १० महिनाको खर्च ३८ प्रतिशत मात्र

बागमती : चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो दश महिनामा बागमती प्रदेश सरकारले जम्मा ३८.९१ प्रतिशत बजेट खर्च गरेको छ। आन्तरिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सञ्ज्यालका अनुसार, साउनदेखि वैशाख महिनासम्म प्रदेश सरकारले पुँजीगततर्फ ३५.०१ प्रतिशत र चालुतर्फ ४६.७९ प्रतिशत बजेट उपयोग गरेको हो। यस अवधिमा पुँजीगततर्फ १३ …
Read More

एनएलजी इन्सुरेन्सले लाभांश प्रस्ताव पारित गर्न बोलायो एजीएम, बुक क्लोज कहिले ?

काठमाडौं : एनएलजी इन्सुरेन्सले वार्षिक साधारण सभा आगामी जेठ २९ गते बोलाएको छ। सभा बालुवाटारस्थित चिरबम सडकको आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजे सुरु हुनेछ। सभामा कम्पनीले आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, नगद प्रवाह लगायतका विषयमा छलफल गर्नेछ। साथै, २.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१३ …
Read More

नेको इन्सुरेन्सको लिलामी सेयर बाँडफाँट, कति आयो कट अफ प्राइस ?

काठमाडौं : नेको इन्सुरेन्सले लिलामीमार्फत बिक्री गरेको सेयरको बाँडफाँट सम्पन्न भएको छ। बाँडफाँट अनुसार सर्वसाधारण समूहका लागि न्यूनतम ६९७.८७ रुपैयाँ (कट अफ प्राइस) कबोल गर्ने आवेदकले सेयर प्राप्त गरेका छन्। कम्पनीले वैशाख १२ गतेदेखि जारी गरिएको हकप्रद सेयर निष्कासनमा बिक्री नभएका सर्वसाधारण समूहका कुल १ लाख ८१ हजार ४८१.८३ कित्ता …
Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं : आज आइतबार, जेठ ४ गतेका लागि विदेशी मुद्राको विनिमय दर स्थिर देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा कायम भएको छ। युरोको खरिददर १५२ रुपैयाँ ९२ पैसा तथा बिक्रीदर १५३ रुपैयाँ ५९ पैसा रहेको छ। …
Read More

सेन्ट्रल फाइनान्सको वार्षिक साधारण सभा आज

काठमाडौं : सेन्ट्रल फाइनान्स लिमिटेडको वार्षिक साधारण सभा आज आइतबार, जेठ ४ गते बिहान १० बजे कुपण्डोल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा बस्दैछ। यसपटक कम्पनीले लाभांश प्रस्ताव नगरी सभा बोलाएको हुँदा सेयरधनीहरूका लागि अपेक्षित लाभांश उपलब्ध नहुनेछ। सभामा अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण लगायतका विषयहरूमा छलफल गरिनेछ। …
Read More

तेह्रथुम पावरको शतप्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं: तेह्रथुम पावर कम्पनी लिमिटेडको १०० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्न आज आइतबार (जेठ ४) अन्तिम दिन हो। कम्पनीले हकप्रद सेयर बिक्रीका लागि जेठ ५ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम रहेका सेयरधनीहरू मात्र यसमा आवेदन दिन योग्य हुनेछन्। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा १ः१ अनुपातमा …
Read More
SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In