May 15, 2025
काठमाडौं : नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा जेठ १० गतेका दिन बस्ने भएको छ। सभा धुलिखेल, काभ्रेपलाञ्चोकस्थित होटल सारथीमा बिहान ११ बजे सुरु हुनेछ। यो पटक कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश नगरेको जनाएको छ। सभामा आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन, …
Read More