May 14, 2025
काठमाडौं : वाणिज्य बैंकहरूले जेठ महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर औसतमा केही घटाएका छन्। व्यक्तिगत निक्षेपमा औसत ब्याजदर ५.९४ प्रतिशत कायम भएको छ, जुन वैशाख महिनामा ५.९८ प्रतिशत थियो। यसअनुसार, २० वाणिज्य बैंकहरूको औसत ब्याजदर ०.०४ प्रतिशत विन्दुले घटेको हो। यस अवधिमा ३ बैंकले ब्याजदर घटाएका छन्, १४ बैंकले अघिल्लो …
Read More