May 08, 2025
काठमाडौं : सुनको मूल्य लगातार पाँच दिनदेखि उकालो लागिरहेको छ। पछिल्ला पाँच दिनमै सुनको भाउ ८७ सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ६०० रुपैयाँले बढेर १ लाख ९२ हजार २०० रुपैयाँमा पुगेको हो। यसअघिका चार दिन—आइतबार, सोमबार, मंगलबार र बुधबार—क्रमशः ६००, ५००, …
Read More