May 07, 2025
काठमाडौं : सुनको मूल्य लगातार चार दिनदेखि बढिरहेको छ। यस अवधिमा सुनको भाउ कुल ८ हजार १ सय रुपैयाँले बढेको छ। आइतबार, सोमबार र मंगलबार क्रमशः ६००, ५०० र ५,३०० रुपैयाँले मूल्य वृद्धि भएको थियो, भने आज बुधबार थप १,७०० रुपैयाँले बढेको हो। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल …
Read More