May 05, 2025
काठमाडौं:प्रहरीले स्रोत नखुलेको ९५ लाख १७ हजार ५ सय रुपैयाँसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ परेका व्यक्तिहरूमा काठमाडौँ तार्केश्वर नगरपालिका–३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोशी नगरपालिका–१ का ४३ वर्षीय गणेश राई, लमजुङ दोदी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष गुरुङ र ३९ वर्षीय सन्तोष घिमिरे छन्। …
Read More