May 02, 2025
काठमाडौं : आज सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ८३ हजार ५०० रुपैयाँमा कायम रहेको छ। बिहीबार पनि सुन यही दरमा कारोबार भएको थियो। यता, चाँदीको मूल्यमा भने वृद्धि भएको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर १,९३० …
Read More