Sarbaguna News

अमेरिकी डलरको भाउ घट्यो, प्रमुख मुद्राहरुको सटही दर कति छ ?

काठमाडौं : आज वैशाख १६ गते मंगलबार अमेरिकी डलरको विनिमय दर केही घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको बिक्रीदर १३६ रुपैयाँ ३६ पैसा र खरिददर १३५ रुपैयाँ ७६ पैसा कायम भएको छ। सोमबार यो दर क्रमशः १३७ रुपैयाँ ०३ पैसा (बिक्री) र १३६ रुपैयाँ ४३ पैसा …
Read More

गार्डियन माइक्रो लाइफको नाफा ३८ सय प्रतिशतले बढ्यो, अधिकांश वित्तीय सूचकमा वृद्धि

काठमाडौं : गार्डियन माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३८१२ प्रतिशतले बढी हो। गत वर्ष यस अवधिमा कम्पनीले मात्र ७ लाख १ हजार रुपैयाँ नाफा कमाएको थियो। कम्पनीको बीमा शुल्क संकलन …
Read More

डिप्रोक्स लघुवित्तको नाफामा आकर्षक सुधार, इपीएस पनि बढ्यो

काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म डिप्रोक्स लघुवित्तको खुद नाफा सहित अधिकांश वित्तीय सूचकहरूमा उल्लेखनीय वृद्धि देखिएको छ। कम्पनीले यस अवधिमा ७०.८१ प्रतिशतले वृद्धि गर्दै ४३ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा यो रकम २५ करोड २९ लाख रुपैयाँ थियो। खुद नाफामा …
Read More

हाथवे इन्भेष्टमेन्टको नाफा ४७.६७ प्रतिशतले घट्दा कस्ता छन् प्रमुख सूचकहरु ?

काठमाडौं : हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४७.६७ प्रतिशत कम हो। गत वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ७ करोड ५० लाख रुपैयाँ नाफा कमाएको थियो। नाफा घट्नुको प्रमुख कारण कम्पनीको सञ्चालन …
Read More

सगरमाथा लुम्बिनी इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : सगरमाथा लुम्बिनी इन्सुरेन्सको लाभांश सुरक्षित गर्न आज वैशाख १६ गते, मंगलबार, अन्तिम अवसर हो। कम्पनीले लाभांश वितरण र वार्षिक साधारण सभाका लागि वैशाख १७ गते बुक क्लोज गर्ने भएकोले आजसम्म कायम रहेका सेयरधनीहरूले मात्र प्रस्तावित लाभांश प्राप्त गर्नेछन्। कम्पनीले आर्थिक वर्ष 2080/81 को नाफाबाट १५ प्रतिशत नगद लाभांश …
Read More

सन नेपाल लाइफ इन्सुरेन्सको कहिलेबाट खुला हुँदैछ हकप्रद सेयर ?

काठमाडौं : सन नेपाल लाइफ इन्सुरेन्सले आगामी वैशाख ३० गतेदेखि २७ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले १ः०.२७ अनुपातमा कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो। प्रत्येक कित्ता १०० रुपैयाँ अंकित मूल्यमा हुने यस सेयर बिक्रीबाट कम्पनीले कुल १ अर्ब …
Read More

अर्थतन्त्रमा गति, बाह्य सूचक सबल र आन्तरिक सूचकमा सुधार

अर्थ मन्त्रालयले समग्र देशको अर्थतन्त्रले गति लिएको निष्कर्ष निकालेको छ। मन्त्रालयले प्रकाशित गरेको पछिल्लो ‘अर्थ बुलेटिन’मा अर्थतन्त्रका बाह्य सूचकहरू सबल र सुदृढ भएको तथा आन्तरिक सूचकहरूमा समेत उल्लेखनीय सुधार देखिएको उल्लेख गरिएको छ। बुलेटिनअनुसार राजस्व परिचालन, पुँजीगत खर्च, करको दायरा विस्तार, वैदेशिक सहायता प्रतिबद्धता, नेप्से सूचकांक, निर्यात र आयात वृद्धि …
Read More

डिप्रोक्स लघुवित्तको नाफामा ७१ प्रतिशत वृद्धि, वितरणयोग्य मुनाफा ३६ करोड नाघ्यो

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड (DDBL) ले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले अघिल्लो वर्षको तुलनामा उल्लेखनीय नाफा वृद्धि हासिल गरेको छ। चैत मसान्तसम्ममा डिप्रोक्सले ४३ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७०.८१ …
Read More

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको नाफामा ३८०० प्रतिशतभन्दा बढी वृद्धि

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड (GMLI) ले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले उल्लेख्य नाफा वृद्धि हासिल गरेको छ। चैत मसान्तसम्ममा कम्पनीले २ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८१२.८४ प्रतिशतले वृद्धि …
Read More

सुनको भाउ लगातार ४ दिन घट्यो, सोमबारको खरिदबिक्री मूल्य कति छ ?

काठमाडौं : सुनको मूल्य लगातार चार दिनसम्म घट्दै गएको छ। पछिल्लो चार दिनमा सुन प्रतितोला २७ सय रुपैयाँले घटेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार मात्रै छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले घटेर १ लाख ८८ हजार ३०० रुपैयाँमा कायम भएको छ। यसअघि बिहीबार, शुक्रबार र …
Read More

दिगो आर्थिक विकासका लागि नीति सुधारमा जोड दिनु आवश्यक छ : अर्थशास्त्री प्रा डा. प्याकुरेल

काठमाडौं : अर्थशास्त्री प्रा.डा. विश्वम्भर प्याकुरेलले नेपालको दिगो आर्थिक विकास सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक रहेको बताएका छन्। इम्बार्क कलेजअन्तर्गत इम्बार्क रिसर्च नेटवर्कले प्रकाशित गरेको पुस्तक ‘इम्बार्क रिसर्च रिभ्यू : दिगो नेपालको बाटो–दिगोपन र आर्थिक समावेशीकरणमा नेपालका नीतिगत चुनौतीहरू’ को विमोचन कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन्। ‘स्थिरता र वित्तीय …
Read More

माइक्रोफाइनान्समा सबैभन्दा महँगो सेयर भएको आत्मनिर्भर लघुवित्तको नाफामा ६९ प्रतिशतको सुधार, अन्य सूचक कस्ता छन् ?

काठमाडौं : आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड १४ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६८.९३ प्रतिशतले वृद्धि भएको हो। गत वर्षको तेस्रो त्रैमासमा संस्थाले १ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यस वर्ष …
Read More

प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो

काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५९ अंकले घट्दै २६६१.०१ विन्दुमा पुगेको छ। यो सेसनमा २ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कुल ४५ कम्पनीका ४३ हजार ८८६ कित्ता सेयर किनबेच भएका छन्। सेसन अवधिमा जम्मा ८२ वटा कारोबार सम्पन्न भएका छन्। १९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ …
Read More

ट्रेड टावर लिमिटेडको आइपीओमा हालसम्म कति पर्यो आवेदन ?

काठमाडौं : ट्रेड टावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)मा हालसम्म १० करोड ७५ लाख ६८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। सीडीएसका अनुसार आज वैशाख १५ गते बिहान १०:०६ बजेसम्म ४८ हजार ९२१ जना आवेदकले कुल १० लाख ७५ हजार ६८० कित्ता …
Read More

डलरको भाउ स्थिर, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं : सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमयदरअनुसार सोमबार एक डलरको बिक्रीदर १३७.०३ रुपैयाँ कायम गरिएको छ, जुन आइतबारको दरसँग समान हो । यद्यपि, बिहीबार एक डलरको खरिददर १३६.४३ रुपैयाँ थियो । त्यस्तै, युरोको विनिमयदर पनि स्थिर देखिएको छ । युरो …
Read More

नबिल इन्भेष्टमेन्टका ३ वटा म्युचुअल फन्डको चैतमाा कस्तो छ समग्र वित्तीय अवस्था ?

काठमाडौं : नबिल इन्भेष्टमेन्ट बैंकिङको व्यवस्थापनमा सञ्चालित तीनवटै म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) चैत महिनामा घटेको देखिएको छ । साथै, अघिल्लो महिनाको तुलनामा ती तीनवटै फन्डको नाफा पनि घटेको छ । नबिल ब्यालेन्स्ड फन्ड–२ को न्याभ चैत मसान्तमा घटेर ११ रुपैयाँ ५१ पैसामा पुगेको छ, जुन फागुनमा ११ …
Read More

प्रिमियममा आइपीओ अनुमति पर्खिरहेको ह्याम्स हस्पिटलको १ वर्षको आम्दानी १ अर्ब ६६ करोड, वित्तीय अवस्था सन्तोषजनक

काठमाडौं : प्रिमियममा आइपीओ बिक्री गर्ने तयारीमा रहेको हस्पिटल फर एडभान्स्ड मेडिसिन एन्ड सर्जरी लिमिटेड (ह्याम्स)ले गत वर्ष (सन् २०२४) मा १ अर्ब ६६ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ । यो सन् २०२३ को भन्दा १९.२१ प्रतिशत धेरै हो ।   सन् २०२३ मा यस हस्पिटलले १ अर्ब …
Read More

भारतको केन्द्रीय बैंकले एकै आर्थिक वर्षमा खरिद गर्यो ५७.५ टन सुन, सात वर्षको अवधिमा दोस्रो ठूलो खरिद

काठमाडौं : भारतको केन्द्रीय बैंक, रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले सुन खरिदलाई निरन्तरता दिएको छ। टाइम्स अफ इन्डियाका अनुसार, आरबीआईले आर्थिक वर्ष २०२४/२५ (जो मार्चमा समाप्त भयो) मा मात्रै ५७.५ टन सुन खरिद गरेको छ। यो परिमाण विगत सात वर्षको अवधिमा दोस्रो ठूलो वार्षिक खरिद हो। आरबीआईको यो कदम …
Read More

आज सुनको भाउ सामान्य बढ्दा चाँदी घटयो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं: आज सुनको मूल्य १०० रुपैयाँले बढेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ७०० रुपैयाँ पुगेको छ। शुक्रबार यो मूल्य १ लाख ८९ हजार ६०० रुपैयाँ थियो। चाँदीको मूल्य भने घटेको छ। आइतबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार ९९० …
Read More

प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो

काठमाडौं: प्रि–ओपन सेसनमा नेप्से सूचक ०.२८ अंकले घट्दै २६५७.७४ मा झरेको छ। यस अवधिमा ३६ लाख ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कुल ३८ कम्पनीका ७ हजार ९२१ कित्ता सेयर किनबेच भएका छन् भने ७६ वटा कारोबार सम्पन्न भएका छन्। यस सेसनमा १६ कम्पनीको सेयर मूल्य बढेको छ, …
Read More
SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In