Apr 24, 2025
काठमाडौं : सगरमाथा लुम्बिनी इन्सुरेन्सले वार्षिक साधारण सभा वैशाख २८ गते बोलाएको छ। उक्त सभा बिहान १० बजे रानीमहल बैंक्वेट प्रालि, ज्ञानेश्वर, काठमाडौंमा सुरु हुनेछ। सभामा कम्पनीले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण तथा नगद प्रवाह सम्बन्धी विषयमा छलफल गर्नेछ। साथै, कम्पनीले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने …
Read More