Apr 23, 2025
काठमाडौं: ट्रष्ट माइक्रो इन्सुरेन्स लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) प्रस्तावसहित आगामी जेठ १ गते वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा महाराजा रिसोर्ट प्रालि, रुपन्देहीमा बिहान ९:१५ बजे सुरु हुनेछ। सभामा कम्पनीले आइपीओ निष्कासनसम्बन्धी प्रस्ताव पेश गर्नेछ। साथै, आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान विवरण लगायतका …
Read More