Mar 16, 2025
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि १० जनाले आवेदन दिएका मध्ये ५ जनाको नाम अन्तर्वार्ताका लागि सर्टलिस्ट गरिएको छ। छनोटमा परेका उम्मेदवारहरू चुडामणि चापागाईं, नारदकुमार लुइटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल, र हेमन्त बस्याल रहेका छन्। सिफारिस समितिले उनीहरूलाई चैत ६ गते बिहान ७ बजे …
Read More