Sarbaguna News

कम पूँजी, धेरै कित्ता: सस्तो सेयर तर्फ बजारको मोड

हाल सेयर बजारमा साना लगानीकर्ताहरू सस्तो मूल्यका सेयरतर्फ आकर्षित भएका छन्। ठूला र महँगा कम्पनीका सेयरभन्दा कम मूल्यका सेयर किन्दा कम पूँजीमै धेरै कित्ता किन्न सकिने भएकाले यस्तो प्रवृत्ति बढेको हो। विशेषगरी, आगामी चुनावका कारण नगद अर्थतन्त्रमा प्रवेश हुने अनुमान गरिएको छ। यही अतिरिक्त तरलताले बजारमा कारोबार बढाएको र सस्तो …
Read More

Portfolio Management Training Nepal Kathmandu | Sarbaguna

Learn to Manage Your Investments with Confidence Sarbaguna’s Portfolio Management Training Nepal is a comprehensive program designed to help investors and traders build, manage, and grow their investment portfolios in a disciplined and professional way. This training focuses on practical knowledge, real market understanding, and risk-controlled strategies suited for the …
Read More

शिखर पावर डेभलपमेन्टको आईपीओ आजदेखि खुला

शिखर पावर डेभलपमेन्ट लिमिटेडले आज (माघ ६ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ। सो …
Read More

सुपर खुदी हाइड्रोपावरको स्थानीयका लागि आईपीओ आवेदन अवधि माघ २१ गतेसम्म लम्बियो

सुपर खुदी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि पुस २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओको आवेदन अवधि लम्ब्याएको छ। कम्पनीले अब माघ २१ गतेसम्म आवेदन दिन सकिने जानकारी दिएको हो। कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ३१ करोड रुपैयाँ बराबरको ३१ …
Read More

विजय लघुवित्तको एफपीओ बाँडफाँट सम्पन्न

विजय लघुवित्त वित्तीय संस्था लिमिटेड (VLBS) को एफपीओ बाँडफाँट सम्पन्न भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा एफपीओ बाँडफाँट गरिएको हो। लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्काशन गरेको थियो। उक्त एफपीओमा लगानीकर्ताहरूको उल्लेख्य आकर्षण देखिएको थियो। …
Read More

कामना सेवा विकास बैंकको दोस्रो त्रैमासिक वित्तीय नतिजा: नाफामा सुधार, वितरणयोग्य मुनाफामा दबाब

कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) ले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा वार्षिक आधारमा २२.३४ प्रतिशतले बढ्दै ३९ करोड ४५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३२ करोड २४ लाख रुपैयाँ खुद नाफा …
Read More

सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सोलु हाइड्रोपावर लिमिटेडले पुस २९ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (माघ ४ गते) अन्तिम दिन रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ बाँडफाँट सम्पन्न भइसकेपछि कम्पनीले सर्वसाधारणका लागि दोस्रो चरणमा आईपीओ निष्काशन गरेको हो। …
Read More

इरानी मुद्रा रियालको पतन: १ नेपाली रुपैयाँ = ११ हजार इरानी रियाल !

इरानी मुद्राको ठूलो अवमूल्यन: इराकको तीर्थयात्रा उद्योगमा असर इरानको राष्ट्रिय मुद्रा इरानी रियाल (IRR) ऐतिहासिक रूपमा कमजोर बन्दै गएको छ। हाल अनौपचारिक बजारमा १ अमेरिकी डलर करिब १४–१५ लाख इरानी रियाल मा कारोबार भइरहेको छ। यस तीव्र अवमूल्यनको प्रत्यक्ष असर केवल इरानभित्र मात्र होइन, छिमेकी देश इराकको धार्मिक तीर्थयात्रा उद्योगमा …
Read More

कुन भाषाले संसार जित्दैछ ? सबै भन्दा धेरै बोलिने भाषाहरु

संसारका सबै भन्दा धेरै बोलिने भाषाहरु भाषा हामीलाई एक आपसमा जोड्ने मुख्य माध्यम हो । संसार भर करिब ७,००० भन्दा बढी भाषा बोलिन्छ । तर मानिसहरुको संख्या र भाषा बोल्ने व्यक्तिको संख्या हेर्दा केही भाषाहरु सर्वाधिक बोलिनेमा पर्छन् । प्रमुख तथ्यांक 🔸 English (अंग्रेजी) – विश्वकै सबैभन्दा धेरै बोलिने भाषा …
Read More

सोलु हाइड्रोपावरको IPO सर्वसाधारणको आजदेखि खुला

सोलु हाइड्रोपावर लिमिटेडले आज (पुस २९ गते) देखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन सुरु गरेको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओको बाँडफाँट सम्पन्न गरिसकेको छ। कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ …
Read More

शेयर बजार सिक्ने तरिका: नयाँ लगानीकर्ताका लागि पूर्ण गाइड

शेयर बजारमा लगानी गर्दा सही ज्ञान, रणनीति र अभ्यास हुनु अत्यन्तै आवश्यक छ। धेरैले सानो लगानीबाटै राम्रो नाफा कमाएका छन् भने धेरैले ज्ञानको कमीका कारण घाटा भोग्नुपरेको पनि देखिन्छ। त्यसैले शेयर बजार सिक्ने तरिका जान्नु नै पहिलो र सबैभन्दा महत्वपूर्ण कदम हो। 1. शेयर बजारको आधारभूत ज्ञान लिनुहोस् शेयर बजार …
Read More

Gen-Z स्टकमा सस्तो र नबढेको स्टक: Bikash Hydropower (BHCL)!

Gen-Z स्टकको चर्चा बीच Bikash Hydropower (BHCL) किन फरक देखिँदैछ? नेप्से बजारमा पछिल्ला केही हप्तादेखि Gen-Z स्टक हरूले लगानीकर्ताको ध्यान तानेका छन्। नयाँ सूचीकरण भएका, मिड र स्मल क्यापका कम्पनीहरूमा छोटो अवधिमै उल्लेखनीय मूल्य वृद्धि देखिएको छ। तर यही समूहभित्र एउटा यस्तो स्टक पनि छ, जसको मूल्य अझै धेरै बढेको …
Read More

मुनाफा सुरक्षित गर्ने दबाबमा नेप्से, ६ अर्ब माथिको कारोबारसँगै सूचक १० अंकले घट्यो

आजको नेप्से कारोबार सत्र सुधारात्मक चाल सहित सम्पन्न भएको छ। सूचक रातो क्यान्डल बनाउँदै करिब १० अंकले घटेर बन्द भयो। यद्यपि बजारमा देखिएको गिरावटबीच पनि ६ अर्ब रुपैयाँभन्दा माथिको कारोबार हुनुले लगानीकर्ताको सक्रियता अझै कायम रहेको संकेत गर्छ। कारोबारको सुरुवाती चरणमा बजारले सकारात्मक गति देखाउँदै २६५० अंकसम्मको इन्ट्राडे उच्च बनायो। …
Read More

रिज लाइन इनर्जीको स्थानीय आईपीओमा आवेदन दिने आज अन्तिम दिन

रिज लाइन इनर्जी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि पुस १३ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (पुस २८ गते) अन्तिम दिन रहेको छ। कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत बराबरको कुल २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको …
Read More

इन्डियन आइडल विजेता प्रशान्त तामाङको ४२ वर्षको उमेरमा निधन

इन्डियन आइडल सिजन–३ का विजेता तथा चर्चित गायक–अभिनेता प्रशान्त तामाङको आइतबार ४२ वर्षको उमेरमा निधन भएको छ। हृदयाघातपछि उनलाई नयाँदिल्लीको द्वारकास्थित एक अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका हुन्। उनी नयाँदिल्लीमै रहेका बेला अचानक स्वास्थ्यमा समस्या देखिएको र परिवार तथा आफन्तबाट निधनको खबर प्राप्त भएको चलचित्र निर्माता राजेश …
Read More

नेप्से हरियो क्यान्डलसहित बन्द, प्रमुख सपोर्टबाट सुधारको संकेत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आजको कारोबार सत्रमा करिब ४ अंकले बढ्दै हरियो क्यान्डलसहित बन्द भएको छ। सीमित अंक वृद्धि भए पनि बजारको कारोबार उत्साहजनक देखिएको छ। आज करिब ५ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ भने झण्डै १० करोड कित्ता शेयर किनबेच भएका छन्, जसले बजारमा लगानीकर्ताको सक्रिय सहभागिता …
Read More

सालपा विकास बैंकको आईपीओ बाँडफाँट सम्पन्न

सालपा विकास बैंक लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको आईपीओको बाँडफाँट सम्पन्न भएको छ। बैंकले पुस १६ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल १४ लाख ३९ हजार १७९ कित्ता साधारण शेयर बिक्रीमा ल्याएको थियो। उक्त आईपीओमा कुल २३ लाख २ हजार ८४३ जना लगानीकर्ताले २ करोड ५९ …
Read More

विजय लघुवित्त FPO आवेदन दिने आज अन्तिम दिन

विजया लघुवित्त वित्तीय संस्था लिमिटेड (VLBS) ले निष्काशन गरेको ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ आज (पुष २४, २०८२) बाट बन्द हुँदैछ। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी गरिएको एफपीओ पुष २१ गतेदेखि खुला गरिएको थियो। बैंक तथा वित्तीय संस्था ऐन, २०७३ र नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार सर्वसाधारणको …
Read More

होटल फरेष्ट इनको आईपीओ माघ ४ देखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुल्दै

होटल फरेष्ट इन लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि माघ ४ गतेदेखि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत बराबरको ४० लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ। यसमध्ये १० प्रतिशत अर्थात ४ लाख कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ दरले विदेशमा …
Read More

Gen-Z स्टक: आखिर कसले बजारमा ‘चुनाव’ जित्यो?

Gen-Z स्टक: नयाँ सूचीकरण, नयाँ उचाइ — बजारमा नयाँ कथाहरू नेपालको सेयर बजारमा हाल नयाँ सूचीकृत सेयरहरू — जसलाई अहिले धेरैले Gen-Z Stock भनेर बोलाउन थालेका छन् — लगातार चर्चामा छन्। कारण एउटै हो: सूचीकरण सँगै सुरु भएको यात्राले छोटो अवधिमै आश्चर्यजनक मूल्य वृद्धि देखाएको छ। यो समूह भित्र बीमा, …
Read More
SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Stock Market Training
Just In