Dec 29, 2025
आज सात वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। आजसम्म शेयर खरिद गरी कायम रहेका लगानीकर्ताले नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था तथा डिप्रोक्स लघुवित्त वित्तीय संस्था ले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन्। …
Read More