Dec 24, 2025
छ वटा सूचीकृत कम्पनीहरूको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले ती कम्पनीहरूको साधारण सभामा सहभागिता जनाउनका साथै प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्। लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेका कम्पनीहरूमा मिड सोलु हाइड्रोपावर, स्वाबलम्बन लघुवित्त वित्तीय संस्था, चन्द्रागिरी हिल्स, आइएमई लाइफ इन्स्योरेन्स, सानिमा …
Read More