Jan 22, 2025
काठमाडौं : नेपाल लाइफ इन्सुरेन्सको लाभांश प्राप्त गर्न आज माघ ९ गते, बुधबार, अन्तिम दिन हो। कम्पनीले माघ १० गते बुक क्लोज गरेर साधारण सभा तथा लाभांश वितरण प्रक्रिया सुरु गर्दैछ। त्यसैले, माघ ९ गतेसम्मको सेयरधनीहरूले मात्र उक्त साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्। कम्पनीले गत …
Read More