Sarbaguna News

सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपीओ आजदेखि खुला, सर्वसाधारणका लागि १२ लाखभन्दा बढी कित्ता शेयर निष्काशन

सुपर खुदी हाइड्रोपावर लिमिटेडले आज (फागुन ५ गते, मंगलबार)देखि सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिएको शेयर बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० …
Read More

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आज बिहान ९ बजे आईपीओ बाँडफाँट गरिएको हो। कम्पनीले गत माघ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ५ लाख ७२ हजार ४३१ कित्ता शेयर (५ …
Read More

ब्रोकर Buy–Sell ले दियो ठूलो संकेत!

NEPSE मा ब्रोकर अनुसार खरिद–बिक्री विश्लेषण: स्मार्ट पैसा कता सर्दैछ ? नेपाल स्टक एक्सचेञ्ज (NEPSE) मा दैनिक कारोबार हेर्दा केवल इन्डेक्सको उतारचढाव मात्र होइन, कुन ब्रोकरले कति खरिद र बिक्री गरिरहेको छ भन्ने तथ्यले बजारको वास्तविक मनोविज्ञान बुझ्न मद्दत गर्छ। 🔎 बजारको समग्र अवस्था हालको डाटा अनुसार केही ठूला ब्रोकरहरूमा …
Read More

बजार अलमलमा, स्मार्ट पैसा कुन सेक्टरमा पस्दैछ?

NEPSE विश्लेषण: बजार दबाबमा, तर केही स्क्रिप्टमा सक्रियता कायम नेपाल स्टक एक्सचेञ्ज (NEPSE) सूचक आज सामान्य करेक्सन सहित बन्द भएको छ। बजार दिनभर उतारचढावमा रहे पनि अन्तिम समयमा बिक्री दबाब बढ्दा सूचक रातो बन्द भएको देखिन्छ। आजको कारोबारले बजारमा अझै स्पष्ट दिशा नबनेको संकेत दिएको छ भने केही सेक्टरमा मात्र …
Read More

रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Ridge Line Energy Limited ले माघ २८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (फागुन ४ गते) अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बाँडफाँट गरिसकेपछि सर्वसाधारणका लागि शेयर निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी १ अर्ब …
Read More

होटल फरेष्ट इनको आईपीओ बाँडफाँट सम्पन्न

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक NIC Asia Capital ले काठमाडौंको बुढानीलकण्ठस्थित Holiday Inn Resort Budhanilkanthaमा Hotel Forest Inn Limited को आईपीओ बाँडफाँट गरेको हो। होटल फरेष्ट इनले गत माघ २२ गतेदेखि माघ २६ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३३ लाख २० हजार कित्ता आईपीओ निष्काशन गरेको …
Read More

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड ३.८४ करोड नोक्सानीमा, सञ्चालन आम्दानी १०.४८ करोड

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्म करिब ३ करोड ८४ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीले १० करोड ४८ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ भने कुल आम्दानी १० करोड ५१ …
Read More

🍺 बियर पिउनमा को अगाडि?

🍺 विश्वमा सबैभन्दा धेरै बियर पिउने देशहरू — प्रति व्यक्ति खपतको आधारमा (Global Beer Consumption Ranking Explained) विश्वभर बियर सबैभन्दा लोकप्रिय मदिरा मध्ये एक हो। तर कुन देशका मानिसहरूले सबैभन्दा धेरै बियर पिउँछन् भन्ने प्रश्नको उत्तर जनसंख्याको आधारमा होइन, प्रति व्यक्ति खपत (per capita consumption) हेर्दा फरक देखिन्छ। तथ्यांकले यही …
Read More

कारोबार ११ अर्ब नाघ्यो, NEPSE मा के आउँदैछ अब?

🔥 कारोबार बढ्दै जाँदा बजारमा सकारात्मक संकेत — अब NEPSE कुन दिशामा? आजको कारोबारमा NEPSE Index ८.९७ अंकले बढ्दै २६७१.०७ विन्दुमा बन्द भएको छ। दिनभर बजारमा उतार–चढाव देखिए पनि अन्तिम समयमा बजार सकारात्मक क्षेत्रमै टिक्न सफल भयो। कुल कारोबार रकम करिब ११.१० अर्ब रुपैयाँ पुगेको छ, जसले बजारमा सक्रियता कायम …
Read More

शिखर इन्स्योरेन्स नोक्सानीमा

शिखर इन्स्योरेन्स लिमिटेड (SICL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार समीक्षा अवधिसम्म कम्पनी नाफाबाट नोक्सानीमा गएको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले ४ करोड ४७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। जबकि गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनी २५ करोड ७३ लाख …
Read More

नेपाल लाइफ इन्स्योरेन्सको नाफा घट्यो, बीमाशुल्क र आम्दानी भने बढ्यो

नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड (NLIC) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको देखिएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले ३३ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको …
Read More

सागर डिष्टिलरीको बिक्री बढ्यो

सागर डिष्टिलरी लिमिटेड (SAGAR) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा बढेको देखिएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ५ करोड ९९ लाख रुपैयाँ बिक्री आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही …
Read More

रिज लाइन इनर्जी लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

रिज लाइन इनर्जी लिमिटेडले आज (माघ २८ गते) देखि सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई छुट्याइएको शेयर बाँडफाँटपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो। कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख …
Read More

पाल्पा सिमेन्ट इण्डष्ट्रीजको आईपीओ फागुन १२ गतेदेखि सर्वसाधारणका लागि खुला

पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले फागुन १२ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्ने भएको छ। उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई छुट्याइएको शेयर बाँडफाँटपछि कम्पनीले बाँकी शेयर सर्वसाधारणका लागि खुला गर्न लागेको हो। कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत बराबर ७५ लाख …
Read More

नेप्सेमा करेक्सन कि नयाँ खेलको सुरुवात?

नेप्से विश्लेषण: बजार सामान्य करेक्सनमा, कारोबार सक्रियता कायम — अबका पिभोट लेभल के भन्छन्? आजको कारोबारमा NEPSE Index सामान्य करेक्सन सहित बन्द भएको छ। दिनभर उतारचढाव देखिएको बजार अन्त्यमा करिब 2662.14 अंकमा 10.25 अंक (0.38%) ले घटेर बन्द भयो। बजारमा बिक्री दबाब देखिए पनि कारोबार रकम र केही सेक्टरको सक्रियताले …
Read More

सानिमा मिडिल तमोर हाइड्रोको नाफा घट्यो, विद्युत बिक्री आम्दानी कमजोर

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड (TAMOR) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १८ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४.०४ प्रतिशतले कम हो। विद्युत बिक्री आम्दानी १६.९३ प्रतिशत घटेर ८८ करोड ९१ लाख रुपैयाँमा सीमित हुँदा वित्तीय खर्च घटेपनि कम्पनीको समग्र …
Read More

उच्च कारोबार रकम र सेक्टरगत सक्रियताले बजारमा आशा कायमै

नेप्से विश्लेषण: दबाबमा बजार, हाइड्रोपावर क्षेत्रमा सक्रियता — अबको Pivot Levels कता? नेपाल स्टक एक्सचेञ्ज (NEPSE) मा आजको कारोबार दिनभरि नै बिक्री दबाब देखिएको छ। बजार अन्त्यतिर सामान्य सुधार देखिए पनि समग्र सूचक घटेर बन्द भएको छ। लगानीकर्ताको मनोबल कमजोर देखिँदा अधिकांश कम्पनीहरूमा गिरावट आएको छ भने केही हाइड्रोपावर कम्पनीहरूमा …
Read More

होटल फरेष्ट इनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

होटल फरेष्ट इन लिमिटेडले माघ २२ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (माघ २६ गते) अन्तिम दिन रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष तथा कर्मचारीका लागि छुट्याइएको आईपीओ बाँडफाँटपश्चात कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ खुला गरेको हो। कम्पनीले जारी …
Read More

उच्च भोल्युम भएका स्टकहरूमा मात्र ट्रेडिङ अवसर

आजको नेप्से विश्लेषण: दबाबमा बजार, हाइड्रोपावर र मिड–क्यापमा गतिविधि — Pivot Levels सहित आजको सेयर बजारमा सुरुवाती समय सकारात्मक देखिए पनि कारोबारको अन्त्यतिर बिक्री दबाब बढ्दा बजार सामान्य करेक्सनमा बन्द भएको छ। नेप्से परिसूचक 10.24 अंकले घट्दै 2,698.45 विन्दुमा बन्द भएको छ, जसले छोटो अवधिमा बजार अझै पनि कन्सोलिडेसन फेजमै …
Read More

नेपाल वेयरहाउजिङ्गको नोक्सानी घट्यो, आम्दानीमा उल्लेखनीय सुधार

नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय रूपमा घटेको छ। गत वर्षको पहिलो ६ महिनासम्म ४ करोड ४९ लाख रुपैयाँ खुद नोक्सानीमा रहेको कम्पनी चालु आर्थिक वर्षको सोही अवधिमा २ करोड ९ लाख रुपैयाँ …
Read More
SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Stock Market Training
Just In