Feb 03, 2025
काठमाडौं: कुमारी बैंक लिमिटेडको आज (माघ २१ गते) वार्षिक साधारण बैठक आयोजना हुँदैछ। बैठक त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ। यस बैठकमा कुनै लाभांश वितरण गर्ने प्रस्ताव छैन। बैठकमा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान र नगद प्रवाह विवरण जस्ता विषयमा छलफल हुनेछ। साथै, …
Read More