Jan 28, 2025
काठमाडौं: समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्तावसहित वार्षिक साधारण सभा आयोजना गर्ने घोषणा गरेको छ। कम्पनीले फागुन ११ गते साधारण सभा गर्न लागेको हो, जुन मिराबेल रिसोर्ट एन्ड होटल, धुलिखेल, काभ्रेपलांक्चोकमा बिहान साढे ११ बजे सुरु हुनेछ। सभामा संस्थाले ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश वितरण …
Read More